५ वैशाख, बुटवल । स्थानीय तहको निर्वाचनका लागि प्युठानका तीन पालिकामा पाँच दलीय गठबन्धनभित्रका केही दलबीच मात्रै सिट भागबण्डा भएको छ । स्वर्गद्वारी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच सहमति भएको छ । नगरपालिकाको प्रमुख र ३ वटा वडा कांग्रेसलाई, उपप्रमुख सहित ४ वटा वडा राष्ट्रिय जनमोर्चालाई तथा नेकपा माओवादी केन्द्रलाई २ […]