काठमाडौं : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन भएको छ। दलहरुबिच लामो रस्साकस्सी पछि सत्तारुढ नेकपा एकीकृत समाजवादीलाई ‘आउट’ गरेर दुई दलबिच गठबन्धन भएको हो।
स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबिच पाँचपालिकामा तालमेल गर्ने सहमति भएको छ।
सहमतिअनुसार सुर्खेतको ९ स्थानीयतह मध्ये पाँच वटामा…