मुक्तिनाथ बैंकले ल्यायो ग्राहकका लागि लाभदायी अफर

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्ताहरुलाई लक्षित गरी लाभदायी अफर ल्याएको छ । व्यक्तिगत मुद्दती खाता भएका ग्राहकलाई जेठ महिनामा लाभदायी अफर ल्याएको बैंकले जनाएको छ । बैंकले जेठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्धती खातामा उच्चतम १३ प्रतिशतको वार्षिक ब्याजदर र व्यक्तिगत मुद्धती खातामा १२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरेको बैंकले जनाएको छ । […]

सम्बन्धित सामग्री

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर

प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छुट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन कम्पनीले बियोण्ड फिट प्राइभेटसँग सम्झौता गरेको हो । उक्त सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् ।  एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।

शाओमी नेपालले ल्यायो “दशमी अफर”

“शाओमी नेपालले दशैंको शुभ अवसरमा शाओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ ” काठमाडौं, २० भदौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकका विशेष अफर ल्याएको छ । एक महिना लामो यो #दशmi क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि #दशmi लक्कीड्रामा प्रत्यक्ष सहभागी भई […]

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीच सेवामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।  सम्झौता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डरमार्फत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।  यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर रोड हाउस पिज्जा  बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । प्रभु क्यापिटलले २ लाख १५ हजार मा

एनसेलले ल्यायो मनसुन धमाका अफर

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । यसअन्तर्गत एनसेलका ग्राहकहरूले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् ।यी प्याकहरू बिहीबार (जेठ १९) बाट सञ्चालनमा रहनेछन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रूपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरू रहेका छन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले कर सहित रु २९ देखि रु ४८ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् । एष्ट्रिक्स१७१२३ह्यास डायल गरि ग्राहकले यो प्याक

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष अफर ल्याएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर ल्याएको हो । यो अफर २९ चैतदेखि ३ वैशाखसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी […]

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक 'अफर' हरू

काठमाण्डाै – एनसेलले नेपाली नयाँ वर्ष २०७९ काे अवसरमा ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफर आज आइतवार (चैत २७ गते) देखि सञ्चालनमा आएकाे कम्पनीले जनाएकाे छ ।  न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुरु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डाटा, अल नेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बन्डलिङबाट फाइदा लिन सक्छन् ।  त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा त्याेभन्दा...

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक अफर

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफरहरु आइतबारबाट, संचालनमा आएको कम्पनीले जनाएको छ । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रु

स्मार्ट डोकोले ल्यायो ७१ प्रतिशत छुट दिने कम्बो अफर

योजनाअन्तर्गत ग्राहकका लागि विभिन्न फेसन, इलेक्ट्रोनिक्स सामानहरू, घरायसी सामग्रीहरू, स्वास्थ्य र सौन्दर्य ब्रान्डहरूमा ७१५ सम्मको विशेष कम्बो अफर र आकर्षक छुटहरू ल्याएको हो ।

नयाँ वर्षमा नबिल बैंकले ल्यायो यस्तो छुट अफर

१ वैशाख, काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दङ्ग’ अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकले नबिल आईकार्ड र नबिल क्रेडिट कार्ड (एनपीआर) को सुविधा लिने ग्राहकलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । […]