कोरोनापछि एक्सिस ब्यान्डको च्याङ्बा

काठमाडौं । एक समयको निकै लोकप्रिय रहेको एक्सिस ब्यान्डले यति बेला फेरि नयाँ गीति भिडियो लिएर बजारमा आएको छ । पाँच वर्षअघि ‘घर गाउँ’ गीतिसंग्रह ल्याएको यो ब्यान्डले यति बेला सोही संग्रहको नयाँ गीत ‘च्याङ्बा’को भिडियो ल्याएको हो । भिडियोलाई बिहीबार रिलिज गरिएको छ । भिडियो ब्यान्डले आफ्नो युट्युब च्यानल एक्सिस अफिसियलमार्फत सार्वजनिक गरेको हो […] The post कोरोनापछि एक्सिस ब्यान्डको च्याङ्बा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कोरोनापछि हिल्साबाट मानसरोवर कैलाशको दर्शन सुरु

सिमकोट – कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको विदेशी धार्मिक पर्यटकद्वारा दर्शन सुुरु भएको छ। कोरोना कम हुँदा हिल्सा नाका दुुईतर्फी रुपमा सञ्चालनमा ल्याएपछि मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू शुुक्रबारबाट नेपालगञ्ज हुँदै सिमकोट आउन थालेपछि सुरु भएको हो। मानसरोवर कैलाशको दर्शनका लागि पहिलो दिन नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट ३४ जना धार्मिक पर्यटकहरू सिमकोट आइपुुगेका हुन्। […]

कोरोनापछि नेपाली पर्यटन

हालको सिजन भनेको नेपालमा पर्यटकीय गतिविधि र चहलपहल धेरै हुने सिजन हो । हुन पनि चीनबाट पैmलन सुरु भएको ‘नोभेलकोरोना भाइरस’ (पछि कोभिड–१९ नाम दिएका) ले बिस्तारै विश्राम लिएको हो कि ? भन्ने भान परेसँगै विश्वका प्रायः सबै देशमा पर्यटक आगमन दरमा बढोत्तरी भएको छ । कतिपय देशले त आआप्mनो देशमा आउने विदेशी पर्यटक (यात्री) […] The post कोरोनापछि नेपाली पर्यटन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सन् २०२३ मा कोरोनापछि ठूलो खतरा बन्नसक्छ ‘सुपरबग’

एजेन्सी । विगत दुई वर्षदेखि विश्व नै कोरोनाले आक्रान्त छ। एकातिर हरेक वर्ष नयाँरुप लिएर महामारीले मानिसलाई शारीरिक मात्र होइन मानसिक रूपमा पनि कमजोर बनाएको छ। अर्कोतर्फ अमेरिकाका मानिसमा तीब्र गतिमा फैलिरहेको सुपरबगले सारा विश्वलाई नै फेरि चिन्ता नजिक पुगाएको छ। सुपरबग विगत केही समयदेखि चिकित्सा विज्ञानका लागि नै ठूलो चुनौतीको रूपमा देखिएको छ। यस्तो […]

पर्यटक भित्र्याउन भेडेटारमा फुड फेस्टिभल सुरु

कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यका साथ आज देखि धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिभल सुरु भएको छ।...

कोरोनापछि नेपथ्यको नयाँ गीत भट्भटे

काठमाडौं । कोरोना कालमा सुस्ताएको नेपालको लोकपप व्यान्ड नेपथ्य बल्ल यतीबेला जुर्मुराएको छ । गत साता दुबईमा कन्सर्ट सम्पन्न गरेको आएको यो व्यान्डले मँसिरको दोश्रो साताबाट पुसको दोश्रो सातासम्म नेपालमा देशव्यापी कन्सर्ट गर्दैछ । यही मेसोमा नेपथ्यले नयाँ गीत भट्भटे यतीबेला सार्वजनिक गरेको छ । उन्मुक्त भइ मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै नेपाथ्यले […] The post कोरोनापछि नेपथ्यको नयाँ गीत भट्भटे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोरोनापछि एकल प्रस्तुत हुँदै काली

काठमाडौं । गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा आफ्ना चर्चित गीत संगीत लिएर दर्शक माझ एकल प्रस्तुत हुने भएको छ । स्थानीय तहको निर्वाचनका कारण रोकिएका एकल कन्सर्ट ‘कालीप्रसाद बासकोटा लाइभ’ अब २१ जेठमामा दरबारमार्गको क्लब प्लाटिनममा हुने भएको छ । आयोजक संस्था पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्कले आईतबार यो कन्सर्ट’bout जानकारी गराएको छ । […] The post कोरोनापछि एकल प्रस्तुत हुँदै काली appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोनापछि ‘कटप्पा’ को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

मुम्बइ । भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ । त्यसमध्ये चलचित्र क्षेत्र पनि एक हो । कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरु रोकिएका छन् भने कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् । बलिउड र टलिउडमा कलाकारहरु संक्रमित हुनेको सूची लामै रहेको छ । केही दिन […] The post कोरोनापछि ‘कटप्पा’ को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोनापछि हराउँदै हाटबजार

तेह्रथुम- केही वर्षअघिसम्म तेह्रथुमको ग्रामीण क्षेत्रहरूमा महिनैपिच्छे जस्तो हाटहरू लाग्ने गर्थे । यस्ता हाट स्थानीय उत्पादन खरिद तथा बिक्री गर्ने एक प्रमुख थलो बन्ने गर्थे । किसानले उत्पादन गरेको कृषिजन्य सामग्री मात्र नभई पशुचौपाया र खाद्यन्यसमेत सहजै बिक्री हुँदै आएको थियो । गाउँ नजिकै लाग्ने हाटहरूले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत टेवा पुग्दै आएको थियो । […]

घट्यो वैदेशिक रोजगार, बेरोजगारी भयावह हुनसक्ने

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारी खुम्चिएको छ। कोरोनापछि चार गुणाले वैदेशिक रोजगारी खुम्चिँदा बेरोजगारी भयावह बन्ने देखिएको छ। श्रमविज्ञ डा.गणेश गुरुङले रोजगारी सिर्जना हुन नसकिरहेकाले वैदेशिक रोजगारी खुम्चिँदा अवस्था भयावह बन्ने बताए। कोरोनापछि भारतसहित वैदेशिक रोजगारीबाट १० लाख श्रमिक फर्किएका छन्। नेपालबाट ७ लाखभन्दा बढी भारतीय कामदार कोरोना पछि काममा फर्किएका छैनन्। कोरोनापछि भारतीय कामदार फर्किएकाले तत्काल उनीहरूको ठाउँमा नेपालीलाई अवसर दिनुपर्ने भए पनि त्यसो हुन सकेको छैन। अन्नपू...

कोरोनापछि भारतमा महामारी बन्दै बर्ड फ्ल्यू

काठमाडौं / रोना महामारीका बीच भारतमा बर्डफ्ल्यूले महामारीको रूप लिएको छ । भारतको मध्य प्रदेशमा अहिलेसम्म सयौं पक्षीहरू बर्डफ्यूका कारण मरिसकेको बताइएको छ । बर्ड फ्ल्यू बढ्दै गएपछि मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बैठक बोलाएका छन् । बैठकमा प्रदेशका स्वास्थ्य मन्त्रीलगायत सहभागी भएको बताइएको छ । मिडियाहरूका अनुसार, भारत सरकारले राजस्थान, मध्यप्रदेश, हिमान्चल प्रदेश,... The post कोरोनापछि भारतमा महामारी बन्दै बर्ड फ्ल्यू appeared first on Purbeli News.