एजेन्सी । विगत दुई वर्षदेखि विश्व नै कोरोनाले आक्रान्त छ। एकातिर हरेक वर्ष नयाँरुप लिएर महामारीले मानिसलाई शारीरिक मात्र होइन मानसिक रूपमा पनि कमजोर बनाएको छ। अर्कोतर्फ अमेरिकाका मानिसमा तीब्र गतिमा फैलिरहेको सुपरबगले सारा विश्वलाई नै फेरि चिन्ता नजिक पुगाएको छ। सुपरबग विगत केही समयदेखि चिकित्सा विज्ञानका लागि नै ठूलो चुनौतीको रूपमा देखिएको छ। यस्तो […]