काठमाडौं । गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा आफ्ना चर्चित गीत संगीत लिएर दर्शक माझ एकल प्रस्तुत हुने भएको छ । स्थानीय तहको निर्वाचनका कारण रोकिएका एकल कन्सर्ट ‘कालीप्रसाद बासकोटा लाइभ’ अब २१ जेठमामा दरबारमार्गको क्लब प्लाटिनममा हुने भएको छ । आयोजक संस्था पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्कले आईतबार यो कन्सर्ट’bout जानकारी गराएको छ । […]
The post कोरोनापछि एकल प्रस्तुत हुँदै काली appeared first on राजधानी राष्ट्रिय दैनिक.