पहिला भिडियो, पछि गीत र संगीत

तीनजनाको टिमले गीत तयार गर्दा गीत मात्रै तयार गरेका हुँदैनन् । गीत लेखिनुअगावै भिडियोको कथा लेखिसकेका हुन्छन् । सँगै भिडियो खिच्छन्, सँगै गीत लेख्छन्, सँगै संगीत भर्छन् । तीनै पाटो...

सम्बन्धित सामग्री

गीत-संगीत प्रयोग गरेबापत चिरायु अस्पतालले सर्जकलाई रोयल्टी दिने

काठमाडौं । चिरायु अस्पतालले गीत-संगीत बजेबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाज, संगीत रोयल्टी संकलन समाज र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल तथा चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको हो । जसअनुसार अस्पतालले आफ्नो परिसरमा गीत-संगीतको प्रयोग भएबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी […]

एआईले गीत गाउन थालेपछि चिन्तित छ बेलायतको संगीत उद्योग

काठमाडौं । युनिभर्सल म्युजिक ग्रुपले स्पटीफाई जस्ता संगीत स्ट्रिमिङ्ग सर्भिसहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बट्सबाट नयाँ गीत सिर्जना गर्ने तालिम दिने डेभलपर्सहरुको काम रोक्नका लागि आग्रह गरेको छ । रेकर्डेड म्युजिक उद्योगको करीब एक तिहाइ हिस्सा ओगटेको द लेबल कम्पनीले पनि आर्टिफिसियल इन्टेलिजेन्सबाट तयार गरी अनलाइनमा राखिएका गीतसंगीतहरु हटाउने सम्बन्धी उल्लेख्य संख्यामा अनुरोधहरु जारी गरिरहेको छ […]

गीत, संगीत र नृत्यको उत्पत्ति नेपालमै भएको होः ओली

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, संगीत र नृत्यको उत्पत्ति नेपालबाट भएको दाबी गरेका छन्। ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर फाइनलका लागि आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उनले भने, ‘गीत, संगीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, […]

गीत, संगीत तथा साहित्यका माध्यमबाट संस्कृति स्थापित गर्न आवश्यक : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट देशको संस्कृतिलाई स्थापित गर्न आवश्यक रहेको बताएका छन् । आइतवार एएमएस नेशनल होनर एण्ड अवार्ड २०७९ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले देश बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक एवं प्राकृतिक विविधताले भरिपूर्ण  र भाषा, साहित्य कला र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै सांस्कृतिक माध्यमबाट विश्वमा नेपालको पहिचान दिनसक्नुपर्ने बताए । उनले मानिस भाषा, संस्कृति र संस्कारबाट अलग हुन नसक्ने भन्दै देश

गीत, संगीत तथा साहित्यका माध्यमबाट संस्कृति स्थापित गर्न आवश्यकः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले गीत, संगीत तथा साहित्यका विविध माध्यमबाट देशको संस्कृतिलाई स्थापित गर्न आवश्यक रहेको बताएका छन्।...

गीत संगीत सुनाउँदै मनाईयो विश्व संगीत दिवस

काठमाडौं । ७ असार अर्थात जुन २१ को दिनलाई विश्वकै लामो दिनको रुपमा लिईन्छ । त्यसैले यो लामो र पट्यार लाग्दो दिनमा विभिन्न गीत संगीत सुनेर विश्व संगीत दिवसको रुपमा मनाउन थालियो । दुई दशक यताबाट २१ जुनको दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । यसै क्रममा संगीतकर्मी संघ नेपालले मँगलबार राजधानीमा […] The post गीत संगीत सुनाउँदै मनाईयो विश्व संगीत दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्जकमाथि किन लाग्छ गीत–संगीत चोरीको आरोप ?

-गत महिना मेलिना राई र किरण गजमेरको स्वर रहेको ‘हे दैव’ बोलको गीत युट्युबमा सार्वजनिक भयो । गीतमा रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत थियो । तर, सार्वजनिक भएको एक...

यी हुन् बजारमा भित्रिएका नयाँ गीत संगीत

पछिल्लो समय सांगीतिक बजारमा थुप्रै नयाँ गीतसंगीत भित्रिने गरेको छ । त्यसरी भित्रिने गीतमा प्रेमकथादेखि सामाजिक विषयसम्म समेटिएको पाउन सकिन्छ । दसैँ लक्षित गरेर केही दिनयता थुप्रै नयाँ गीत सार्वजनिक भएका छन् । ती गीत यस्ता छन् ।विवेक र शिखाले ल्याए ‘ज्यानको बाजी’गायक विवेक आचार्यको गीत ‘ज्यानको बाजी’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत कृष्णकुमार खड्काको छ । गीतको भिडियोमा गायक विवेकसँगै शिखा घिमिरे र बालकलाका रितेश पौडेल, शान्भी

अनु मलिकमाथि संगीत चोरेको आरोप

काठमाडौं। बलिउडका सङ्गीतकार अनु मलिकमाथि इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको आरोप लगेको छ। यस पटकको ओलम्पिकमा इजरायलको जितसँगै राष्ट्रिय गीत ‘हातिकवाह’ धुन बजाउने क्रममा अनु मलिकको ‘दिल जलेको धुन ’हुबहु मिलेको ठहरिएको हो। इजरायलको राष्ट्रिय गीतको संगीत सुन्नासाथ भारतीयहरूले १९९६ मा रिलिज भएको फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ यी दुवैको संगीत मिल्दोजुल्दो भएको भारतीयहरूले बताएका हुन्।

गीत/संगीत र कलामा छैन बजेट

न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोडको बजेट बिनियोजन गर्दा गीत/संगीत तथा कलाको क्षेत्रमा भने बजेट विनियोजन हुन सकेन । गीत/संगीत र कलाक्षेत्रमा अन्य प्रदेशको तुलनामा सबभन्दा बढी कलाकार, फिल्म इण्डष्ट्रिज तथा गीत/संगीत उत्पादनको मुल स्थान बागमती प्रदेशमा नै पर्छ । कोरोना संक्रमणका रोकथाम तथा […]