न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोडको बजेट बिनियोजन गर्दा गीत/संगीत तथा कलाको क्षेत्रमा भने बजेट विनियोजन हुन सकेन । गीत/संगीत र कलाक्षेत्रमा अन्य प्रदेशको तुलनामा सबभन्दा बढी कलाकार, फिल्म इण्डष्ट्रिज तथा गीत/संगीत उत्पादनको मुल स्थान बागमती प्रदेशमा नै पर्छ । कोरोना संक्रमणका रोकथाम तथा […]