एआईले गीत गाउन थालेपछि चिन्तित छ बेलायतको संगीत उद्योग

काठमाडौं । युनिभर्सल म्युजिक ग्रुपले स्पटीफाई जस्ता संगीत स्ट्रिमिङ्ग सर्भिसहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बट्सबाट नयाँ गीत सिर्जना गर्ने तालिम दिने डेभलपर्सहरुको काम रोक्नका लागि आग्रह गरेको छ । रेकर्डेड म्युजिक उद्योगको करीब एक तिहाइ हिस्सा ओगटेको द लेबल कम्पनीले पनि आर्टिफिसियल इन्टेलिजेन्सबाट तयार गरी अनलाइनमा राखिएका गीतसंगीतहरु हटाउने सम्बन्धी उल्लेख्य संख्यामा अनुरोधहरु जारी गरिरहेको छ […]

सम्बन्धित सामग्री

गुणस्तरीय शिक्षामा बेलायतको साथ

नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोल्लिटले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आउन नहुने बताउनुभएको छ। नेपाली बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि बेलायत सरकार सधैँ साथमा रहेको जनाउँदै उहाँले यस्तो बताउनुभएको हो। झापाको मेचीनगर–१२ स्थित सहरेडागी सरस्वती बालकल्याण माध्यमिक विद्यालय परिसरमा गोर्खा वेलफेयर ट्रस्टद्वारा निर्मित भवनको उद्घाटनका लागि झापा आउनुभएकी राजदूत पोल्लिटले १२ वर्षभन्दा कम उमेर समूहका सबै बालबालिकाको पढाइको विषयमा सबै चिन्तित हुनुपर्नेमा जोड दिनुभयो।

बेलायतमा मूल्यवृद्धिका कारण धमाधम कर्मचारीको तलब बढाइँदै

सुजान्न बियर्ने । बेलायतको राजधानी लन्डनस्थित पव्लिक रिलेसन्स फर्म कोम्मसकोडटका व्यवस्थापन निर्देशक इलोना हिटलले मुलुकमा विद्युत् र पेट्रोेलको मूल्यवृद्धि भएको थाहा पाएपछि आफ्ना कर्मचारीहरुलाई सक्दो सहयोग गर्ने निर्णय गरिन् । उनी भन्छिन्, “ मुद्रा अवमुल्यनका कारण ती वस्तुको मूल्य बढेकोमा केही कर्मचारी निकै चिन्तित रहेको थाहा पाएपछि मैलै तिनीहरुलाई ढाडस...

जलवायु परिवर्तनले युवाहरुमा 'एन्जाइजी' बढाउँदै छ : बाथ युनिभर्सिटीको अध्ययन

जलवायु परिवर्तनले युवाहरुमा 'एन्जाइटी' बढाएको एक सर्वेक्षणमा देखिएको छ। बेलायतको बाथ युनिभर्सिटीले अन्य पाँच विश्वविद्यालयसँग सहकार्य गरेर विश्वका १० राष्ट्रमा गरेको सर्वेक्षणमा करिब ६० प्रतिशत युवाहरुले आफूहरु जलवायु परिवर्तनका कारण चिन्तित बनेको बताएको रिपोर्टमा उल्लेख छ।  ४५ प्रतिशतले जलवायु परिवर्तनले उनीहरुको दैनिक जीवनशैलीमा असर परेको बताएका छन्। सर्वेक्षणमा सहभागी तीन तिहाई युवाहरुले…

काबुल विमानस्थलमा नजान नागरिकलाई अमेरिका र बेलायतको आदेश

विमानस्थलमा इस्लामिक स्टेट्सका अतिवादी समूहबाट सुरक्षा खतरा रहेको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा उल्लेख गरिएको छ । विमानस्थलमा भीडभाडमा खटेका अफगान सैनिक पनि आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको प्रतिवेदनमा जनाइएको छ । उता तालिबानले भने विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ । उनीहरुले पनि सो विमानस्थलमा सुरक्षा दिइरहेका बताइएको छ ।