अनु मलिकमाथि संगीत चोरेको आरोप

काठमाडौं। बलिउडका सङ्गीतकार अनु मलिकमाथि इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको आरोप लगेको छ। यस पटकको ओलम्पिकमा इजरायलको जितसँगै राष्ट्रिय गीत ‘हातिकवाह’ धुन बजाउने क्रममा अनु मलिकको ‘दिल जलेको धुन ’हुबहु मिलेको ठहरिएको हो। इजरायलको राष्ट्रिय गीतको संगीत सुन्नासाथ भारतीयहरूले १९९६ मा रिलिज भएको फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ यी दुवैको संगीत मिल्दोजुल्दो भएको भारतीयहरूले बताएका हुन्।

सम्बन्धित सामग्री

चलचित्र ‘कान्तारा’मा निर्माताले गीत चोरेको आरोप

एजेन्सी । दक्षिण भारतको केरलाको प्रसिद्ध ब्यान्ड थक्कुडम ब्रिजले ‘कान्तारा’ चलचित्रका निर्मातालाई आफ्नो गीत चोरेको आरोप लगाएको छ। ऋषभ शेट्टीको निर्देशनमा निर्माण भएको उक्त चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । चलचित्रले रिलिजको २५ औं दिनमा बक्स अफिस कलेक्शनको मामिलामा केजीएफ र केजीएफ २ लाई पछाडि छोडेको छ। यसैबीच अहिले चलचित्रलाई लिएर विवाद पनि […]

‘पहिलो नम्बर’ले तोड्न सकेन ‘रुपै मोहनी’को रेकर्ड

काठमाडौं – दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा‘छक्का पञ्जा ३’को पहिलो गीत‘पहिलो नम्बरमा’हिजो सोमबार सार्वजनिक गरियो । सार्वजनिक भएको गीतले दर्शकको माया पाइरहेको देखेर निर्माण पक्ष निकै खुशी देखिएको छ । ‘छक्का पञ्जा २’ मा गीत चोरेको आरोप बेहोरेको निर्माण टिमले यो गीतबाट स...

भुवन केसीविरुद्ध सर्वाेच्चमा मद्दा दर्ता शम्भु प्रधान प्रहरीमा, गीत चोरेको आरोप

काठमाडौं । सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्म ‘कृ’ यतिबेला हलहरुबाट उत्रिसकेको छ । तर, यो फिल्ममा समावेश गरिएको एउटा गीतमाथि लफडा सुरु...

भुवन केसीविरुद्ध शम्भु प्रधान प्रहरीमा, गीत चोरेको आरोप

२३ फागुन, काठमाडौं । सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्म 'कृ' यतिबेला हलहरुबाट उत्रिसकेको छ । तर, यो फिल्ममा समावेश गरिएको एउटा गीतमाथि लफडा सुरु भएको छ । पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म 'सम्झना' को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् …