गीत संगीत सुनाउँदै मनाईयो विश्व संगीत दिवस

काठमाडौं । ७ असार अर्थात जुन २१ को दिनलाई विश्वकै लामो दिनको रुपमा लिईन्छ । त्यसैले यो लामो र पट्यार लाग्दो दिनमा विभिन्न गीत संगीत सुनेर विश्व संगीत दिवसको रुपमा मनाउन थालियो । दुई दशक यताबाट २१ जुनको दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । यसै क्रममा संगीतकर्मी संघ नेपालले मँगलबार राजधानीमा […] The post गीत संगीत सुनाउँदै मनाईयो विश्व संगीत दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व संगीत दिवस । विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँंदै छ । सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस पहिलोपटक मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व संगीत दिवस मनाउने गरिएको हो । अहिले विश्वका एक सय बढी देशमा संगीत दिवस विशेष […]

शास्त्रीय संगीतमा झुमे दर्शक

काठमाडौं । शास्त्रीय संगीतमा रम्दै श्रष्टाहरुले विश्व संगीत दिवस मनाएका छन् । विश्व संगीत दिवसको अबसरमा काठमाडौंमा मंगलबार र बुधबार विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । यस्तै क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विश्व संगीत दिवसको अवसार पारेर काठमाडौंमा शास्त्रीय संगीत उत्सव आयोजना गरेको छ । शास्त्रीय सङ्गीतकर्मी चन्दन श्रेष्ठको समूहको शास्त्रीय सांगीतिक […] The post शास्त्रीय संगीतमा झुमे दर्शक appeared first on राजधानी राष्ट्रिय दैनिक.

वाइवाइको जिंगल रिमिक्स विजेतामा भट्टराई

काठमाडौँ - वाइवाइको ‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता’ मा सुनसरीका सम्राट भट्टराई विजेता बनेका छन् । विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।  अन्य उत्कृष्ट ९ सहभागी सबै प्रतियोगीहरुलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । वाइवाइले विश्व संगीत दिवस, २१ जुनमा यो प्र…

वाईवाईको नयाँ जिंगल सार्वजनिक

काठमाडौं (अस) । चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउले नयाँ जिंगल सार्वजनिक गरेको छ । नेपाली गीत–संगीतको प्रवर्द्धन र नेपाली प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले देशभरबाट ६२ जना प्रतियोगीलाई वाईवाई जिंगल रिमिक्स प्रतियोगिता गराएर त्यसमध्येबाट उत्कृष्ट हुनेको नाम सावर्जनिक गरेको छ । योसँगै २० वर्षअघि ‘हामी सबैको वाईवाई’ नाराको जिंगल अबदेखि रिमिक्स भर्जनमा आउनेछ । प्रतियोगितामा देशभरबाट सहभागी भएका ६२ जनामध्येबाट सुनसरी, इटहरीका सम्राट भट्टराईले गाएको रिमिक्स भर्जनको वाईवाई जिंगल उत्कृष्ट हुँदै विजेता बन्न सफल भएको छ । विजेता भट्टराईलाई वाईवाईका तर्फबाट नगद पुरस्कार १ लाखसहित सम्मान गरिएको छ । कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक नीर्वाण चौधरीले रिमिक्स जिंगलले वाईवाईको ब्रान्ड प्रवर्द्धनमा थप भूमिका खेल्ने बताए । वाईवाईको ब्रान्ड प्रवर्द्धनका लागि भूमिका खेलेको भन्दै उनले विजेताबाहेकका बाँकी ९ स्पर्धी हरेकलाई व्यक्तिगत २५ हजार नगद दिने वाचा गरे । वाईवाईले यसअघि विश्व संगीत दिवस  अवसर पारेर प्रतियोगिता आयोजना गरेको थियो । वाईवाईले आफ्नो विज्ञापनमा बजाउँदै आएको जिंगल गीत गायक जेम्स प्रधान र नवीन के भट्टराईले गाएका थिए । वाईवाईले हाल प्रचलनमा रहेको सामाजिक सञ्जालको प्रयोग गर्दै युवा वाद्यवादक तथा गायक÷गायिकालाई संगीत क्षेत्रमा सफल बनाउन सहयोग गरेकामा गायक जेम्स प्रधान, नवीन के भट्टराई र सञ्जय श्रेष्ठलाई समेत धन्यवाद दिएको छ ।

गर्मीमा रोहित मास्केको " चिसो चिसो हावा चल्यो " - Purbeli News

धरान / धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत ” चिसो चिसो हावा चल्यो ” विश्व संगीत दिवस “को अवसर पारी सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल मार्फत “लिरिकल भिडियो “को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द -संगीत समेत रहेको छ। जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको...

विश्व संगीत दिवस मनाइँदै

काठमाठौं । आज जुन २१ अर्थात विश्व संगीत दिवस । संगीतको उपहारका लागि संंगीतक