काठमाडौं । रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा प्रवेश गरेको युक्रेनी अधिकारीले बताएका छन् । युक्रेनमाथि रुसी आक्रमणको चौथो दिन पनि लडाइँ जारी छ ।
संयुक्त राष्ट्रसंघको मानवीय नियोगले रुसी आक्रमण सुरु भएयता २४० सर्वसाधारणको ज्यान गएको जनाएको छ ।
पश्चिमा गठबन्धनले रुसमाथि थप प्रतिबन्ध लगाएका छन् । उनीहरूले थुप्रै रुसी...