कहाँ गयो बहुदरमाई नगरपालिकाले एक वर्षमा ११ लाखमा खरिद गरेको ५८ वटा मोबाइल

वीरगञ्ज – स्थानीय तहका पदाधिकारी तथा सदस्यले नपाउने गरी सेवा–सुविधा पर्साको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिले लिएको पाइएको छ। नगरपालिकाले ०७८/७९ मा जनप्रतिनिधिका लागि मोबाइल खरिद गरिदिएको पाइएको छ। उक्त आर्थिक वर्षमा नगरपालिकाले रेडमी, वन प्लसलगायत कम्पनीका ५८ वटा मोबाइल विभिन्न सात वटा फर्मबाट खरिद गरेको थियो। ११ लाख १५ हजार ९ सय ९४ रुपैयाँ बराबरको उक्त […]

सम्बन्धित सामग्री

परामर्श सेवाका नाममा ३ वर्षमा १३ करोड खर्च

कञ्चनपुर जिल्लाका नौ स्थानीय तहले विगत तीन वर्षमा आर्थिक परामर्श सेवामा १३ करोड ७३ लाख ९६ हजार ३८ रुपैयाँ खर्च गरेका छन् । भीमदत्त नगरपालिकाले तीन करोड ३२ लाख ५४ हजार परामर्श सेवामा खर्च गरेको छ भने वेदकोट नगरपालिकाले तीन वर्षमा तीन करोड ६० लाख १६ हजार रुपैयाँ परामर्श सेवामा खर्च गरेको छ । प्राप्त […]

लालबन्दी नगरपालिकाले ८ महिनामा गर्‍यो २८ करोड खर्च

बखतियार अलि सर्लाही, ७ फागुन । सर्लाहीको लालबन्दी नगरपालिकाले चालु आर्थिक वर्षमा हालसम्म २४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। नगरपालिकाले १ अर्ब १६ करोड ७८ लाख ८५ हजार चालु आवको जम्मा विनियोजित बजेटमध्ये दोस्रो चौमासिकसम्म २८ करोड मात्र बजेट खर्च भएको योजना अधिकृत रेवती प्रसाद पौडेलले जानकारी दिए। मुनाल सामुदायिक संस्थाले आयोजना गरेको नगरस्तरीय […]

शुक्लाफाँटा नगरपालिकाले पाँच वर्षमा पाँच जनालाई चिकित्सक बनाउने

पाँच वर्षमा पाँचजनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ।

टोखा नगरपालिकाले ५० विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडाैँ – काठमाडौँको टोखा नगरपालिकाले ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ‘टोखा छात्रवृत्ति कोष’बाट छात्रवृत्ति उपलब्ध गराउन लागेको हो। नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले बालविकास तहदेखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थीलाई टोखा छात्रवृत्ति कोषअन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिए। छात्रवृत्ति कोष सञ्चालनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा […]

भुमिकास्थान नगरपालिकाले कृषि विशेष कार्यक्रम संचालन गर्ने

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले आगामी वर्षको बजेटमार्फत नगरपालिकाले उत्पादन शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाले विद्यालयक्षेत्रमा विद्याथीको व्यवहारिक ज्ञानको लागि कृषि विशेष कार्यक्रम संचालन गर्ने नगरप्रमुख झविलाल थापाले जानकारी दिनुभयो । यस्तै, ५ वर्षमा विद्यालयको गुणस्तार वृद्वी गर्न विद्यालयसंग नगरपालिका कार्यक्रम संचालन गर्ने, सामुदायिक विद्यालयमध्ये कुनै विद्यालयबाट अंग्रेजी माध्यमबाट पठन पाठानको प्रारम्भ […]

राइनास नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने

काठमाडौँ । लमजुङको राइनास नगरपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । राइनासमा कक्षा एकदेखि पाँचसम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र उक्त पुस्तकमा कक्षागत आधारमा विभिन्न विषयलाई समावेश गरिएको छ । चालू वर्षमा कक्षा ६ देखि […]

सुर्खेतको लेकबेशी नगरपालिकाले हरेक वर्ष एक जनालाई निःशुल्क डाक्टर पढाउने

सुर्खेतको लेकवेशी नगरपालिकाले पाँच जना विद्यार्थीलाई  निःशुल्क  डाक्टर पढाउने भएको छ। नगरपालिका प्रमुखको कार्यभार सम्हाल्दै नगर प्रमुख उमेश पौडेलले पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गरेका हुन्।

भीमदत्त नगरपालिकाले पाँच वर्षमा बनायो एक सय १० कानुन

भीमदत्त नगरपालिकाले पाँच वर्षमा गरेका काम सार्वजनिक गरेको छ । १४ असार ०७४ मा निर्वाचित भीमदत्त नगरपालिकाको नेतृत्वले यस अवधिमा गरेका कार्य सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।  नगर प्रमुख सुरेन्द्र विष्ट...

पनौती नगरपालिकाले दियो किसानलाई पाडा

काभ्रे । काभ्रेको पनौती नगरपालिकाले किसानलाई पाडा वितरण सुरु गरेको छ । पनौती नगरपालिका– १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको सुरुवात गरिएको हो । किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय १० वटा पाडा वितरण गर्र्दै […]

बेसीसहर नगरपालिकाले यसै वर्ष १२ सडक कालोपत्रे गर्ने

लमजुङ – बेसीसहर नगरपालिकाले चालू आर्थिक वर्षमा १२ वटा सडक कालोपत्रे गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले चालू आर्थिक वर्षमा लागत साझेदारीमा उक्त सडक कालोपत्रे तथा ढलान गर्ने निर्णय गरेको हो । नगरपालिकाको ६० प्रतिशत र स्थानियको ४० प्रतिशत लागत साझेदारी हुने गरी कालोपत्रे र ढलान गर्ने निर्णय गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए […]