परामर्श सेवाका नाममा ३ वर्षमा १३ करोड खर्च

कञ्चनपुर जिल्लाका नौ स्थानीय तहले विगत तीन वर्षमा आर्थिक परामर्श सेवामा १३ करोड ७३ लाख ९६ हजार ३८ रुपैयाँ खर्च गरेका छन् । भीमदत्त नगरपालिकाले तीन करोड ३२ लाख ५४ हजार परामर्श सेवामा खर्च गरेको छ भने वेदकोट नगरपालिकाले तीन वर्षमा तीन करोड ६० लाख १६ हजार रुपैयाँ परामर्श सेवामा खर्च गरेको छ । प्राप्त […]