बखतियार अलि सर्लाही, ७ फागुन । सर्लाहीको लालबन्दी नगरपालिकाले चालु आर्थिक वर्षमा हालसम्म २४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। नगरपालिकाले १ अर्ब १६ करोड ७८ लाख ८५ हजार चालु आवको जम्मा विनियोजित बजेटमध्ये दोस्रो चौमासिकसम्म २८ करोड मात्र बजेट खर्च भएको योजना अधिकृत रेवती प्रसाद पौडेलले जानकारी दिए। मुनाल सामुदायिक संस्थाले आयोजना गरेको नगरस्तरीय […]