भुमिकास्थान नगरपालिकाले कृषि विशेष कार्यक्रम संचालन गर्ने

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले आगामी वर्षको बजेटमार्फत नगरपालिकाले उत्पादन शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ । नगरपालिकाले विद्यालयक्षेत्रमा विद्याथीको व्यवहारिक ज्ञानको लागि कृषि विशेष कार्यक्रम संचालन गर्ने नगरप्रमुख झविलाल थापाले जानकारी दिनुभयो । यस्तै, ५ वर्षमा विद्यालयको गुणस्तार वृद्वी गर्न विद्यालयसंग नगरपालिका कार्यक्रम संचालन गर्ने, सामुदायिक विद्यालयमध्ये कुनै विद्यालयबाट अंग्रेजी माध्यमबाट पठन पाठानको प्रारम्भ […]

सम्बन्धित सामग्री

नगरवासीलाई उत्पादनमा जोड्दै गल्याङ्

स्याङ्जा । नेपाललाई कृषि प्रधान देश भन्छौ । तर कृषिका सेवा र अनुदानमा अझै नागरिकहरु बेखबर जस्तै छन् । कृषि र पशुका कार्यक्रममा नगरवासीको चासो कम हुन थालेपछि स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकसगँ कृषि प्राविधिक कार्यक्रम संचालन गरेको छ । स्याङ्जाको गल्याङ् नगरपालिकाले पशु र कृषि उत्पादनमा नगरवासीलाई जोड्न कृषक सगँ कृषि प्राविधिक कार्यक्रम संचालन गरेको […] The post नगरवासीलाई उत्पादनमा जोड्दै गल्याङ् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि कार्यक्रम प्रभावकारी बनाउन सल्यानमा तथ्यांक एकीकृत सफ्टवेयर संचालन

सल्यानमा आइतबारदेखि कृषि तथ्यांक एकीकृत सफ्टवेयर संचालनमा ल्याइएको छ । जिल्लाको कृषि तथा पशुसम्बन्धी तथ्यांकमा छाएको अन्योलता अन्त्य गर्न र योजना बनाएर कार्यक्रम संचालन गर्न सहज होस् भन्ने उद्देश्यले कृषि तथ्यांक सफ्टवेयर सञ्चालनमा ल्याइएको हो ।

गुन्द्रुक र सिन्की ब्रान्डिङ गर्दै गाउँपालिका

इलाम : इलामको रोङ गाउँपालिकाले गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। पालिकाले स्वीस सरकार सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रमसँगको सहकार्यमा गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हो। देवानछाप साना किसान कृषि सहकारीले कार्यक्रम संचालन गर्नेछ।  ६७ लाख ८५ हजार रुपैयाको कार्यक्रमका लागि स्वीस सरकारले ३४ लाख ४५ हजार रुपैया उपलब्ध गराउनेछ । पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्नेछन्।देवानछाप

कहाँबाट, कसरी लिने कृषि अनुदान ?

नेपालको कृषि क्षेत्र निर्वाहमुखी प्रणालीबाट व्यवसायिकता र औद्योगीकरणतर्फ उन्मुख भैरहेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेको छ । तर कृषकले अनुदानको बारेमा सुने तापनि कृषि अनुदान कहाँबाट कसरी पाइन्छ भन्ने जानकारी नहुँदा सरकारले प्रदान गर्ने कृषि अनुदान कार्यक्रमबाट बञ्चित हुने गरेका छन् ।यदि तपाईं कृषि व्यवसाय सुरू गर्दै हुनुहुन्छ या संचालन गरिरहेको कृषि ब्यवसायलाई थप वृत्तिविकास गर्ने सोचमा हुनुहुन्छ भने कृषि अनुदान दिने सरकारी वा गैरसरकारी निकाय तथा

मेगा बैंकले गढीमाईका किसानलाई सहुलियत कर्जा दिने

काठमाडौं, (नेस) । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, […]

बाराका किसानहरूलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानहरूलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा […]

रौतहटका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।  बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि...

रौतहट जिल्लामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा

रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित यमुनामाई गाउँपालिकामा अजोड इन्स्योरेन्सले घुम्ती बीमा सेवा संचालन गरेको छ ।  यमुनामाई गाउँपालिका वडा नं. ५का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादव तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन भइरहेको छ । बीमाको पहँुच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपञ्छी

पिपिपी मोडलमा प्रदेश ३ मा कृषि उद्यम कार्यक्रम संचालन गरिने

मकवानपुर ​ : प्रदेश  ३ को सरकार र नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रले प्रदेश ३ मा सार्वजनिक, निजी साझेदारी कार्यक्रम अन्तर्गत कृषि उद्यम कार्यक्रम संचालन गर्ने भएका छन्। पिपिपी मोडेलमा कार्यक्रम संचालन गर्न शुक्रबार प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा अर्थमन्त्री कैलाश ढुंगेल र नेपाल उद्योग वाणिज्य महासंघकी अ...

रुकुम पूर्वमा ओखर जोन कार्यक्रम

रुकुम : रुकुम पूर्वमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ओखर जोन कार्यक्रम सुरु गरिएको छ। यसअघि हाडे ओखर उत्पादन भइरहेको जिल्लाका विभिन्न स्थानमा दाँते ओखरको व्यवसायिक खेती गर्न ओखर जोन कार्यक्रम संचालन गरिएको हो। यस क्षेत्रको अधिकांश ठाउँमा हाडे ओखर उत्पादन भइरहेको छ।  दाँते ओखरको खेतीबाट पहिलेको भन्दा आम्...