भीमदत्त नगरपालिकाले पाँच वर्षमा बनायो एक सय १० कानुन
भीमदत्त नगरपालिकाले पाँच वर्षमा गरेका काम सार्वजनिक गरेको छ । १४ असार ०७४ मा निर्वाचित भीमदत्त नगरपालिकाको नेतृत्वले यस अवधिमा गरेका कार्य सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
नगर प्रमुख सुरेन्द्र विष्ट...
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले जम्बो सल्लाहकार समिति गठन गरेको छ । वालिङ नगरपालिकालाई योगदान पु¥याएका र समृद्ध नगर बनाउन नगरपालिकाले जम्बो सल्लाहकार समिति गठन गरेको हो । वालिङ नगरपालिकाको माघ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिको संयोजक निवर्तमान नगर प्रमुख दिलिपप्रताप खाँण रहनेगरी विभिन्न […]
The post वालिङ नगरले बनायो ५१ सदस्यी सल्लाहकार समिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ,१८ साउन । सञ्चारमाध्यमको विकासका लागि मेचीनगर नगरपालिकाले प्रदेश नं १ मै पहिलोपल्ट पालिकास्तरको प्रतिष्ठान स्थापना गरेको छ । स्थानीय सञ्चारमाध्यमको संस्थागत विकास र पत्रकारिताको प्रवद्र्धनका लागि पालिकाले नगर सञ्चार प्रतिष्ठान स्थापना गरेको हो । मेचीनगरबाट दुई दैनिक, पाँच साप्ताहिक, १० अनलाइन र तीन एफएम रेडियो सञ्चालनमा छन् । नगरले बनाएको कार्यविधिमा नौ सदस्यीय प्रतिष्ठानमा […]
कञ्चनपुर : भीमदत्त नगरपालिकाले स्थानीय तह निर्वाचनपछि १ सय १० कानुन बनाएको छ। नगर प्रमुख सुरेन्द्र विष्टका अनुसार स्थानीय तह सञ्चालन सहज बनाउन कानुन बनाइएको हो।नयाँ संविधानमा तीन तहको सरकारको व्यवस्था भएअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा कानुन निर्माण गरिएका छन्। त्यसमा ऐन, नियमावली, विनियम, निर्देशिका, मापदण्डलगायत छन्। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७७, महाकाली बहुप्रादेशी शिक्षालय गठन ऐन २०७८, शहरी योजना आयोग ऐन २०७८, स्थानीय स्वास्थ्य सेवा ऐ
इलाम : इलामको सूर्योदय नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सार्वजनिक गरेको छ। नगरले ‘हाम्रो सूर्योदय’ नाम दिएर बनाएको पाठ्यपुस्तक आज लोकार्पण गरेको हो।पाठ्यपुस्तकलाई नगरपालिकाका सबै वडाका कक्षा १ देखि कक्षा ५ सम्मका सामुदायिक र निजी विद्यालयमा आगामी शैक्षिक सत्रबाट लागू गरिनेछ। पाठ्यपुस्तक संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चा, नगर प्रमुख रणबहादुर राई, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई र २ जना विद्यार्थीले लोकार्पण गरेका हुन्।नगरले गत वर्ष कक्षा १ देखि ८
“गत असार ११ गते बाँदरले तीन रोपनी क्षेत्रफलमा लगाइएको मकैखेती ध्वस्त बनायो, क्षतिको बारेमा नगरपालिकालाई जानकारी गराएँ तर क्षतिपूर्ति पाइँन”, तनहुँको व्यास नगरपालिका–६ का कृषक नवराज न्यौपानेले भने,“नगरपालिकाले कृषकलाई हेरेन।”...
के तपाईलाई कोभिड भएको छ ?, घर वा कोठामा बस्ने उपयुक्त वातावरण छैन ? त्यसो हो भने तपाईका लागि उपयुक्त ठाउँं हुनसक्छ भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरको आइसोलेसन सेन्टर तपाईका लागि उपयुक्त ठाउँं हुन...
५ जेठ, बुटवल । कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । तिलोत्तमा ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा ४० बेडको अस्पताल बनाइएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई आवश्यकता अनुसार अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ । बुधबार नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन […]
कोरोना भाईरस संक्रमितको उपचारका निम्ती लमजुङको मध्यनेपाल नगरपालिकाले अक्सिजनसहित १५ शय्याको आइसोलेसन तयार गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीब्र रुपमा बढ्न थालेसँगै नगरपालिकले पूर्व तयारी गरेको हो ।नगरपालिकाले वडा नम्बर–१ को जितावेसीस्थित अस्थायी कोभिड अस्पतालमा आइसोलेसन कक्ष तयार पारेको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए । आईशोलेसन सँगै विरामीको उपचारको निम्ती […]