काठमाडौं । आर्थिक अभावका कारण मिर्गौलाको उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क शल्यक्रिया उपलब्ध गरिएको छ । ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले आरुस आइफस्टाइल अस्पताल तथा रेड क्रसन्ट अफ कुवेतसँगको सहकार्यमा मिर्गौलामा पत्थरी भएकाहरुका लागि निःशुल्क शिविर गरेको हो । बुधबारबाट आयोजना भएको शिविरमा ३० जना विपन्न वर्गका बिरामीले निःशुल्क शल्यक्रिया सेवा पाएका छन् […]