हेटौंडा : मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयका १५ छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको पाइएको छ।विद्यालयमा अध्ययनरत १५ जना छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी समेत गरेका छन्। विद्यालयका ३ जना शिक्षकले कक्षा ४, ५, ६, ७ र ८ मा पढ्ने १५ जना छात्रामथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी भएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।पीडित १५ जना छात्रा तथा ६ जना अभिभावकले