उनले भने, ‘नेकपा एमाले भन्ने पार्टी नै सर्वोच्च अदालतको आदेशबाट जन्मेको पार्टी हो। नेपाल कम्युनिष्ट पार्टी बनाएर नेकपा एमाले र माओवादी केन्द्र विर्सजन भएको थियो। त्यसपछि सम्मानित अदालतले नेकपा एमाले जन्माएको हो भन्ने कुरा हामीले सम्झाउनुपर्ने भएको छ।’...