सर्वोच्चको आदेशविरुद्ध एमाले ‘भ्याकेट’ मा जाने

कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ ।नेकपा एमाले एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनमा जाने निश्चित रहेको बताए । उनले यसका लागि छलफल जारी रहेको भन्दै केही दिनभित्रै टुंगोमा पुग्ने जानकारी दिए ।‘हो हामी भ्याकेटमा जाँदैछौं, त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने हुन्छ, त्यो तयारी भइरहेको छ’, एमाले प्रवक्ता ज्ञवालीको भनाइ छ ।गत

सम्बन्धित सामग्री

एमाले बैठक : माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमति

काठमाडौं– नेकपा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको छ ।  आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।  उनले खबरहबसंग भने, ‘ प्रचण्डजीले गठबन्धन टुटाउन चाहे हामी नयाँ ढंगले […]

एमाले महासचिव शंकर पोखरेल बझाङ जाने

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल अगामी मंगलबार बझाङ जाने भएका छन् । बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल बझाङ जाने एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए । महासचिव पोख्रेल सहित जिल्ला अधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी […]

एमाले हराउने नीतिअनुरूप एकताबद्ध भएर जाने गठबन्धनको निर्णय

एमाले हराउने नीतिअनुरूप एकताबद्ध भएर जाने गठबन्धनमा रहेका दलहरूले निर्णय लिएका छन् । ७५३ स्थानीय तहमध्ये आफूले जितेका सिट सुरक्षित गर्ने र एमालेका सिटमा जित निकाल्ने गरी गठबन्धनमा रहेका दलहरूले रणनीति...

प्रचण्ड तालढुंगा जाने, चितवन नजाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।  एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् । एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन् ।

एमाले निर्वाचन आयोगविरुद्ध अदालत जाने

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो । पार्टीले काबराही गरेर सूचना दिइसकेको व्यक्तिहरुलाई समेत गणना गरेर सनाखत गराएको, अनुपस्थित व्यक्तिको पनि सनाखत गर्नुका साथै […]

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने

काठमाडौं, १० भदौ । नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहित १४ सांसदमाथि कारबाहीको पत्र लेख्दा पनि अगाडि नबढाएको भन्दै सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । सापकोटाले कारबाही अगाडि नबढाएको र निर्वाचन आयोगले कारबाहीमा परेकाहरुको सनाखत लिएकोले कानूनी उपचारमा जाने […]

बामदेव गौतमद्वारा माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा जाने घोषणा

काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले (समाजवादी) मा जाने घोषणा गरेका छन् । आज उनले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि यस्तो घोषणा गरेका हुन् । म माधव नेपाल तिर जान्छु, गौतमले एकता अभियानका सदस्यहरुसँगको भर्चुअल बैठकमा भने, माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ । विगतमा एमाले अध्यक्ष […]

बामदेव एमाले बैठकमा जाने

काठमाडौं, १६ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम १८ असारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुने भएका छन् । उनले आफू पक्षीय नेता कार्यकर्तासँग आज छलफल गरी बैठकमा जाने टुंगो लगाएका हुन् । गौतमले एकता अभियानको बैठक डाकी सुझावसहित पार्टी बैठकमा सहभागी हुने निष्कर्ष निकालेका हुन् । बैठकमा गौतमले भने,‘हामी अहिलेलाई बैठकमा […]

कर्णालीका सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध एमाले भ्याकेटमा जाने

फ्लोर क्रश गरेको आरोपमा निस्कासन गरिएका सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा एमाले भ्याकेट (अन्तरिम आदेश खारेजीको निवेदन)मा जाने भएको छ ।  एमालेबाट कारवाहीमा परेका सांसद नन्दसिंह बुढा लगायतले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारवाहीमा परेका ४ सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।  नेकपा एमालेका प्रभावशाली स्थायी कमिटी सदस्यले सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जाने तयारी भएको लोकान्तरलाई जानकारी दिए । ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकम...

प्रचण्ड–माधव समूहको निष्कर्ष : एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने

प्रचण्ड–माधव समूहले अब एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निष्कर्षमा पुगेको वरिष्ठ नेता...