काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसले नेकपा एमाले र माओवादी केन्द्र दुवै सर्वोच्चको आदेशबाट जन्मिएको पार्टी भएको विश्लेषण गरेको छ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सार्वजनिक गरेको घोषणापत्रमा एमाले र माओवादी अदालतको आदेशमा जन्मिएको पार्टी भएको उल्लेख गरेको हो। सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आएको उल्लेख गरेको छ। कांग्रेसको घोषणापत्रमा भनिएको छ, &l