बिमस्टेकले छेकेन ‘गाईजात्रा महोत्सव २०७५’को रौनक

काठमाडाैं - व्यंग्य र घोचपेचको पर्वका रुपमा लिइने गाईजात्राको रौनक यस वर्ष राष्ट्रिय नाचघरमा देखिएको छ ।  गाईजात्राको दिन अर्थात भदौ ११ गतेदेखि राष्ट्रिय नाचघरमा सुरु भएको ‘गाईजात्रा महोत्सव २०७५’  भदौ  १८ गते सम्म चल्नेछ ।  कार्यक्रम प्रत्येक दिन साँझ ५ः३० बज सुरु हुन्छ भने बिदाको दिन दि...

सम्बन्धित सामग्री

नाचघरमा हास्यव्यङ्ग्यको फोहरा

काठमाडौँस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘गाईजात्रा महोत्सव २०८१’ मा विभिन्न हास्य कलाकारले सहकारी मुद्दादेखि राजनीतिक गतिविधिसम्मका कुरालाई व्यङ्ग्यात्मक शैलीमा आआफ्नो प्रस्तुति दिनुभएको छ । देशमा भएका मुख्य घटनाक्रमदेखि विभिन्न मुद्दालाई हास्यव्यङ्ग्यात्मक प्रस्तुतिमा हास्य कलाकारले आफ्नो प्रस्तुति दिइरहेका छन् । वर्षभरि राजनीतिमा भएको खिचातानी र जनताले दिनहुँ जसो भोगेका समस्या ‘गाईजात्रा महोत्सव २०८१’ मा देखाइएको छ । महोत्सवमा कलाकारको प्रस्तुति भिन्न भए पनि त्यसमा देखिएका विषय भने एउटै जस्तो लाग्छ । सबैको व्यङ्ग्य राजनीतिमा अड्किएको देखिन्छ ।

नाचघरमा आजदेखि गाईजात्रा महोत्सव, तस्वीरमा हेर्नुस् ‘एकासीको गाईजात्रा’

काठमाडौं । राजधानीमा गाईजात्राका कार्यक्रम सुरु भएका छन् । ‘एकासीको गाईजात्रा’ नामक हास्यव्यंग्य कार्यक्रम आइतबार बेलुकादेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । गाईजात्रा महोत्सव २०८१ सोमबारदेखि राष्ट्रिय नाचघर जमलमा सुरु हुँदैछ । ‘गाईजात्रा महोत्सव २०८१’ …

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको गाईजात्रा महोत्सव, तस्वीरहरु

काठमाडौं : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले शुक्रबार गाईजात्रा महोत्सव मनाएका छन्।काठमाडौंको ठमेलबाट सुरु भएको गौरवको यात्रा (प्राइड परेड) टुँडिखेलमा पुगेर कन्सर्टमा परिणत भएको थियो। कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए।सन् २००३ देखि हरेक वर्ष मनाउने गरिएको गाईजात्रा महोत्सव गत वर्ष कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मनाइएको थियो।घर परिवारमा खुल्न नसकेका समुदायका व्यक्तिले गाईजात्रा महोत्सवलाई खुलेर आउने पर्वको रूपमा समेत लिने गरेका छन्।

नेपालभाषा हास्यव्यङ्ग्य गाईजात्रा महोत्सव

नेपालभाषामा रङ्गमञ्च साहित्यको विकास गर्ने उद्देश्यले ‘झीगु सः’ र ‘सुकुन्दा फिल्म्स’ले संयुक्त रूपमा आउँदो भदौ ४ गते शनिबार ज्यापु भवन ललितपुरमा गाईजात्रा महोत्सव गर्ने भएको छ ।

अमेरिकी दूतावासले भर्चुअल रुपमा गाईजात्रा महोत्सव गर्ने

६ भदौ, काठमाडौं । काठमाडौंस्थित अमेरिकी राजदूतावासले यस वर्षको गाईजात्रा महोत्सव भर्चुअल माध्यमबाट गर्ने भएको छ । ‘एलजीबीटीक्यूआई प्लस’ गौरवका रूपमा अमेरिकी राजदूत र्‍यान्डी बेरी, अभियन्ता तथा मानवअधिकारकर्मी एन्जल लामा, लेखक निरञ्जन कुँवर र चर्चित लोकगायक प्रकाश सपुतका साथ भर्चुअल रुपमा गाईजात्रा महोत्सव गर्ने दूतावासले जनाएको छ । पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले […]

कलाकार मनोज गजुरेल किन बने डा. टेड्रोस र ट्रम्प - BBC News नेपाली

कोरोनाभाइरस महामारीका कारण यो वर्ष गाईजात्रामा हास्य कलाकारहरूले प्रदर्शन गर्न पाएनन्। तर कलाकार मनोज गजुरेलले अनलाइन गाईजात्रा महोत्सव गर्दै डा. टेड्रोस र डोनल्ड ट्रम्पको नक्कल गरेर प्रशंसा पाएका छन्।

गाईजात्रा महोत्सव नहुने

भक्तपुरमा यो वर्ष गाईजात्रा महोत्सव नमनाइने भएको छ । गाईजात्रामा प्रतियोगितात्मक सांस्कृतिक प्रदर्शनी नहुने भएपछि १५ दिन अघिदेखि गरिने झाँकी अभ्यास पनि रोकिएको छ ।

यस पटकको गाईजात्रा राष्ट्रिय नाचघरमा

काठमाडौं – ‘गाईजात्रा महोत्सव २०७५’ राष्ट्रिय नाचघरमा हुने भएको छ ।   भदौ ११ गतेदेखि १८ गतेसम्म हुने ‘गाईजात्रा महोत्सव २०७५’ हरेक दिन साँझ  साढे पाँच बजेदेखि कार्यक्रम सुरु हुनेछ । साथै बिदाको दिन अतिरिक्त शो दिउँसो साढे २ बजे हुनेछ ।  अघिल्ला वर्षहरुमा प्रज्ञा प्रतिष्ठा...