६ भदौ, काठमाडौं । काठमाडौंस्थित अमेरिकी राजदूतावासले यस वर्षको गाईजात्रा महोत्सव भर्चुअल माध्यमबाट गर्ने भएको छ । ‘एलजीबीटीक्यूआई प्लस’ गौरवका रूपमा अमेरिकी राजदूत र्यान्डी बेरी, अभियन्ता तथा मानवअधिकारकर्मी एन्जल लामा, लेखक निरञ्जन कुँवर र चर्चित लोकगायक प्रकाश सपुतका साथ भर्चुअल रुपमा गाईजात्रा महोत्सव गर्ने दूतावासले जनाएको छ । पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले […]