यस पटकको गाईजात्रा राष्ट्रिय नाचघरमा

काठमाडौं – ‘गाईजात्रा महोत्सव २०७५’ राष्ट्रिय नाचघरमा हुने भएको छ ।   भदौ ११ गतेदेखि १८ गतेसम्म हुने ‘गाईजात्रा महोत्सव २०७५’ हरेक दिन साँझ  साढे पाँच बजेदेखि कार्यक्रम सुरु हुनेछ । साथै बिदाको दिन अतिरिक्त शो दिउँसो साढे २ बजे हुनेछ ।  अघिल्ला वर्षहरुमा प्रज्ञा प्रतिष्ठा...

सम्बन्धित सामग्री

स्तर खस्कँदो गाईजात्रा प्रहसन

हास्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रमसँगै प्रहसन पनि सुरु भएको छ । एउटा समय गाईजात्रा आउनु एक महिनाअघिदेखि नै यसको रिहर्सलमा जुट्ने गर्थे तर त्यो अहिले बोलीमा मात्र सीमित भएको छ । कलाकार दीपकराज गिरी चलचित्र निर्माणमा आबद्ध भएदेखि टेलिशृङ्खला र गाईजात्राका प्रहसनमा सहभागी छैनन् । गिरीसहित केदार घिमिरे, जितु नेपाल, किरण केसी यस पटक पनि कुनै समूहसँग जोडिएका छैनन् । यस पटक कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को टिम र मनोज गजुरेलको टिमले राष्ट्रिय नाचघर र प्रज्ञा–प्रतिष्ठानमा गाईजात्रा प्रहसन देखाइरहेका छन् । गाईजात्रामा स्टेज सोहरू नभए पनि अधिकांश कलाकारका हँसाउने मसला राजनीतिक र सामाजिक विषय हुने गर्छ । युट्युब च्यानलबाटै भए पनि धेरै जसो कलाकारले देश चलाउने नेता, सांसदका गतिविधिलाई व्यङ्ग्यको तारो हान्दै दर्शकलाई पेट मिचिमिची हँसाउने काममा देखिन्छन् ।

नाचघरमा आजदेखि गाईजात्रा महोत्सव, तस्वीरमा हेर्नुस् ‘एकासीको गाईजात्रा’

काठमाडौं । राजधानीमा गाईजात्राका कार्यक्रम सुरु भएका छन् । ‘एकासीको गाईजात्रा’ नामक हास्यव्यंग्य कार्यक्रम आइतबार बेलुकादेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । गाईजात्रा महोत्सव २०८१ सोमबारदेखि राष्ट्रिय नाचघर जमलमा सुरु हुँदैछ । ‘गाईजात्रा महोत्सव २०८१’ …

बौद्धमा भोलि गाईजात्रा तथा रोपाइँ जात्रा मनाइने

काठमाडौं । काठमाडौं महानगरपालिका–६ र बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा गाईजात्रा तथा रोपाइँ जात्रा (घोनाई) २०८० मनाइने भएको छ । यसका लागि बौद्ध तामाङ कल्याण गुठी मुख्य संयोजक रहेको २१ सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको छ । शुक्रबार आयोजना गरिने सो जात्रामा १० वटा विविध विधा छुट्ट्याइएको छ, जसमा जो कोही पनि […] The post बौद्धमा भोलि गाईजात्रा तथा रोपाइँ जात्रा मनाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनैपूर्णिमा र गाईजात्रा आजै

ललितपुर । नयाँ जनै फेर्दै र रक्षाबन्धन डोरो नाडीमा बाँध्दै आज (बिहीबार) जनैपूर्णिमा मनाइँदै छ । यस्तै, आजै गाईजात्रा पनि मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यस वर्ष बिहीबार बिहान सूर्योदयमा पूर्णिमा तिथि र त्यसपछि भाद्र शुक्ल परेवा तिथि लाग्ने भएकाले जनैपूर्णिमा र गाईजात्रा एकै दिन मनाउन लागिएको […] The post जनैपूर्णिमा र गाईजात्रा आजै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाईजात्रामा अरुलाई हँसाउँदा यसरी रुनुप-यो जितु

काठमाडौं । गाईजात्रा कार्यक्रममा अरुलाई हँसाउन कलाकारहरू आफू भने पीडामा पनि हुने गर्छन् । कतिपय अवस्थामा आफन्त बितेका बेला पनि कार्यक्रममा आएर दर्शकलाई हँसाउन उनीहरू विवश हुन्छन् । हाँस्य अभिनेता जितु नेपालसँग यस्ता घटना धेरै छन् । यस वर्षको गाईजात्रा नजिकिँदै गर्दा पहिलो गाईजात्रा कार्यक्रममा रुनुपरेको घटना उनी कहिल्यै भुल्दैनन् । प्रसंग हो २०५२ सालको […] The post गाईजात्रामा अरुलाई हँसाउँदा यसरी रुनुप-यो जितु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ । शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने […] The post जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाएको आराेप लगाएका छन्।

नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सडक प्रदर्शन गरी  दलका नेताहरुले अदालतलाई तर्साउने, धम्क्याउने काम...

गणतन्त्रलाई गाईजात्रा बनाइयो : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले गणतन्त्रलाई गाईजात्रा बनाइएको टिप्पणी गरेका छन्।  आज बिहान सामाजिक सञ्जालमार्फत् थापाले पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिलाई उल्लेख गर्दै गणतन्त्रलाई गाईजात्रा बनाइएको बताएका हुन्।‘आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अद

गणतन्त्रलाई नेकपाले गाईजात्रा बनाएको कमल थापाको आरोप

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन्। अध्यक्ष थापाले आइतवार बिहान सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन्। उनले आफ्नो पक्षमा फैसला नआएका आन्दोलन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपति नन्दकिशोर पुनबाट विरोध हुनु…