नेपालभाषा हास्यव्यङ्ग्य गाईजात्रा महोत्सव

नेपालभाषामा रङ्गमञ्च साहित्यको विकास गर्ने उद्देश्यले ‘झीगु सः’ र ‘सुकुन्दा फिल्म्स’ले संयुक्त रूपमा आउँदो भदौ ४ गते शनिबार ज्यापु भवन ललितपुरमा गाईजात्रा महोत्सव गर्ने भएको छ ।