अस्पताललाई मनिषाको भेन्टिलेटर सहयोग

नायिका मनिषा कोइरालाले विरगञ्जको नारायणी अस्पतालाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छिन् । कोरोनाका संक्रमितहरुलाई अक्सिन, भेन्टिलेटर लगायको अभाब भएको खबर सार्वजनिक भैरहेको समयमा कलाकारहरु पनि सहयोगमा जुटेका छन् । यही क्रममा मनिषाले ४ थान भेन्टिलेटर, …

सम्बन्धित सामग्री

काठमाडौँ महानगरपालिकाद्वारा भेन्टिलेटर सहयोग

काठमाडौँ महानगरपालिकाले सूर्यविनायक नगरपालिकालाई एक र कामपा वडा नं ६ मा सञ्चालित स्तुपा सामुदायिक अस्पताललाई दुई गरी तीन भेन्टिलेटर सहयोग गरेको छ।

काठमाडौँ महानगरबाट २ वटा अस्पताललाई भेन्टिलेटर सहयोग

काठमाडौँ महानगरपालिकाले आज सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको सूर्यविनायक नगर अस्पताललाई एउटा र काठमाडौँ महानगरको वडा ६ मा सञ्चालित स्तूपा सामुदायिक अस्पताललाई २ थान भेन्टिलेटर प्रदान गरेको छ । आज राष्ट्रिय सभा गृहमा महानगरका मेयर विद्यासुन्दर शाक्यको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले सूर्य विनायक नगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल र स्तूपा सामुदायिक अस्पतालका निर्देशक पेम्बा लामासँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि भेन्टिलेटर उपलब्ध गराइएको हो । महानगरलाई

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

सुदूरपश्चिम, १२ कात्तिक: कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेर निःशुल्क उपलब्ध गराएको छ । बिहीबार आयोजित कार्यक्रममा ‘हेक्याफ’का निर्देशक श्रीरामसिंह बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई ती भेन्टिलेटर हस्तान्तरण गरे । मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई […]

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई पहिलोपटक सहयोग प्राप्त भएको बताउँदै उक्त संस्थाप्रति आभार व्यक्त गरे। उनले भने, 'कोभिड-१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको छ, स्तरीय खालको भेन्टिलेटर पाउँदा उपचारमा केही सहज हुनेछ।'

काठमाडौं महानगरपालिकाको भेन्टिलेटर सहयोग

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आईसीयू भेन्टिलेटर सहयोग गरेको छ ।महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई÷दुई थान आईसीयू भेन्टिलेटर प्रदान गरेको हो । आईसीयू भेन्टिलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउन सकून् […]

नारायणी अस्पताललाई अभिनेत्री मनीषा कोइरालाले दिइन् ४ वटा भेन्टिलेटर मेसिन

काठमाडौं : अभिनेत्री मनीषा कोइरालाले कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि भेन्टिलेटर सहयोग गरेकी छिन्। उनले संक्रमणबाट उच्च प्रभावित वीरगञ्जस्थित नारायणी अस्पताललाई चार वटा भेन्टिलेटर मेसिन उपलब्ध गराएकी हुन्। नारायणी अस्पतलाका निमित्त मेसु डाक्टर उदयनारयाण सिंहले अभिनेत्री मनीषा कोइरालाप्रति आभार व्यक्त गरेका छन्। उनले कोइरालाको सहयोगले अस्पताललाई कोरोना संक्रमितको उपचारमा सहयोग…

अभिनेत्री मनिषा कोइरालाद्वारा ४ थान भेन्टिलेटर सहयोग

एजेन्सी। अभिनेत्री तथा सामाजिक अभियान्ता मनिषा कोइरालाले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई ४ थान भेन्टिलेटर, सय थान पीपीई तथा अन्य स्वास्थ्य सामग्री सहयोग गरेकी छन्। मनिषाले बिहीबार अस्पताललाई भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री सहयोग गरेकी हुन्। पछिल्ला दिनहरुमा सिनेमाबाट केही टाढा रहेकी कोइराला सामाजिक अभियानमा भने सक्रिय छिन्।

नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर सहयोग

काठमाडौं : सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई थप तीन थान हाइफ्लो नेजल क्यानुलानन इन्भेसिभ भेन्टिलेटरसहितका सामग्री प्रदान गरेको छ। सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पताललाई अवस्था सामान्य नहुँदासम्मका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको जनाएको छ।नारायणी अस्पताललाई हस्तान्तरण गरिएका भेन्टिलेटरहरुमा जडान हुने एल्बो किट, न्याजलक्यानुला, वाटर चैम्बर र प्याटेन्ट सर्किटलगायतका चार सेट मेडिकल उपकरण एनपिएल समाज कल्याण संस्था वीरगञ्जसँगको

महानगरद्वारा त्रिवि शिक्षण अस्पताललाई भेन्टिलेटर सहयोग

काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो ।महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा […]

काठमाडौं महानगरले टिचिङ अस्पताललाई दियो भेन्टिलेटर

काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ। भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो। महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिका रुपमा अगाडि आएको कोभिड १९ विरुद्धको लड