नारायणी अस्पताललाई अभिनेत्री मनीषा कोइरालाले दिइन् ४ वटा भेन्टिलेटर मेसिन

काठमाडौं : अभिनेत्री मनीषा कोइरालाले कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि भेन्टिलेटर सहयोग गरेकी छिन्। उनले संक्रमणबाट उच्च प्रभावित वीरगञ्जस्थित नारायणी अस्पताललाई चार वटा भेन्टिलेटर मेसिन उपलब्ध गराएकी हुन्। नारायणी अस्पतलाका निमित्त मेसु डाक्टर उदयनारयाण सिंहले अभिनेत्री मनीषा कोइरालाप्रति आभार व्यक्त गरेका छन्। उनले कोइरालाको सहयोगले अस्पताललाई कोरोना संक्रमितको उपचारमा सहयोग…

सम्बन्धित सामग्री

कोभिडसँग लड्न मनीषाले गरिन् भेन्टिलेटर सहयोग

नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइरालाले कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन भेन्टिलेटरका साथै स्वास्थ्य सामग्रीहरु सहयोग गरेकी छिन्। अभिनेत्री कोइरालाले वीरगञ्जको नारायणी अस्पताललाई भेन्टिलेटरका साथमा विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिडविरुद्धको लडाइँमा सहयोग गरेकी हुन्। उनले ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क उपलब्ध गराएको अस्पतालले जनाएको छ। मनीषाले यो विषम परिस्थितिको […]

अभिनेत्री मनीषाद्वारा नारायण अस्पताललाई चार थान भेन्टिलेटर : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले वीरगन्जमा रहेको नारायणी प्रादेशिक अस्पतालाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् । कोरोना संक्रमितको भिड - मनीषा

मनिषा कोइरालाले जुटाइन चारवटा भेन्टिलेटर

पछिल्लो समय सामाजिक कार्यमा सक्रिय अभिनेत्री मनिषा कोइरालाले नारायणी अस्पताललाई चार वटा भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् ।

अभिनेत्री मनिषा कोइरालाद्वारा ४ थान भेन्टिलेटर सहयोग

एजेन्सी। अभिनेत्री तथा सामाजिक अभियान्ता मनिषा कोइरालाले वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई ४ थान भेन्टिलेटर, सय थान पीपीई तथा अन्य स्वास्थ्य सामग्री सहयोग गरेकी छन्। मनिषाले बिहीबार अस्पताललाई भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री सहयोग गरेकी हुन्। पछिल्ला दिनहरुमा सिनेमाबाट केही टाढा रहेकी कोइराला सामाजिक अभियानमा भने सक्रिय छिन्।