काठमाडौं महानगरपालिकाको भेन्टिलेटर सहयोग

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आईसीयू भेन्टिलेटर सहयोग गरेको छ ।महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई÷दुई थान आईसीयू भेन्टिलेटर प्रदान गरेको हो । आईसीयू भेन्टिलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउन सकून् […]