नयाँदिल्ली । युक्रेन संकटलाई लिएर अमेरिका र रुसबीच आरोप-प्रत्यारोप जारी छ । यदि रुसले युक्रेनमाथि हमला गरेमा भारतले आफूलाई साथ दिने आशा अमेरिकाले लिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अष्ट्रेलियामा क्वाड मुलुकका विदेशमन्त्रीको बैठकमा युक्रेन संकटलाई लिएर छलफल भैरहेको बताएका छन् । भारतको प्रशंसा गर्दै प्राइसले सँधै अन्तर्राष्ट्रिय कानूनअनुसार चल्नको लागि दिल्लीले […]