लैगिकं समानता, समावेशी बजेट विनियोजनका लागि द्वन्द्व प्रभावित, लैगिंक हिंसा प्रभावित तथा पछाडि पारिएको समुदाय तथा बर्गलाई लक्षित गरी पालिकाको कार्यक्रमहरु निर्माण र कार्यान्वयनमा ल्याउन भन्दै सञ्चालित ‘रूपान्तरणका लागि रूपान्तरित नेतृत्व’ तालिममा सहभागीले...
लैगिकं समानता, समावेशी बजेट विनियोजनका लागि द्वन्द्व प्रभावित, लैगिंक हिंसा प्रभावित तथा पछाडि पारिएको समुदाय तथा बर्गलाई लक्षित गरी पालिकाको कार्यक्रमहरु निर्माण र कार्यान्वयनमा ल्याउन भन्दै सञ्चालित ‘रूपान्तरणका लागि रूपान्तरित नेतृत्व’ तालिममा सहभागीले...
संयुक्त राष्ट्रसङ्घ, २१ पुस । मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट मालीमा हालैका दिनहरुमा समस्यामा परेका नागरिकको सहयोगका लागि सो रकम उपलब्ध गराइएका बताइएको छ । खासगरी मालीको उत्तरी क्षेत्रका नागरिक असुरक्षाका साथै […]
युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएका युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ । विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरुलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ । यसका साथै दक्षिणी युक्रेनको खेरसन र …
युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरू विस्थापित गराइएको युक्रेनको अस्थायीरूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले जनाएको छ।
विशेषगरी अनिवार्यरुपमा विस्थापित गराउनुपर्ने पूर्वी डोनेट्स्क...
बागलुङ जिल्लाका जनआन्दोलनका घाइते, बेपत्ताजन, द्वन्द्व प्रभावित, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति र नियमित डायलासिस गर्नुपर्ने बिरामीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीका अनुसार हालसम्म १३३ …
– राजदूत खड्का र एनआरएनए अध्यक्ष पन्त सीमा क्षेत्रमा खटिए– तीन सयभन्दा बढी नेपाली सुरक्षित स्थलमा– राजधानी केभका सबै नेपालीले युक्रेन छोडे लन्डन – रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत […]
काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेनकाे राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए । गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित […]
The post ३०२ नेपालीले युद्धग्रस्त मुलुक युक्रेन छाडे appeared first on राजधानी राष्ट्रिय दैनिक.
लण्डन। रुस–युक्रेन द्वन्द्व प्रभावित २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्। ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’का अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन्।