संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत

संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ।...

सम्बन्धित सामग्री

‘युद्ध अन्त्यका लागि रुस–युक्रेन वार्ता आवश्यक’

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले युक्रेनमा जारी युद्धमा सहभागी हुन अस्वीकार गर्दै कीभ र मस्कोबीच ‘वार्ताबाट’ समाधान हुनुपर्ने बताएका छन् ।

रुस–युक्रेन वार्ता सकारात्मक– जेलेन्स्की र पुटिनबीच भेटको सम्भावना बढ्यो

काठमाडौं– युद्ध अन्त्य गर्ने विषयमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा भएको प्रत्यक्ष शान्तिवार्ता सकिएको छ । वार्ता सकारात्मक भएको दुबै तर्फका प्रतिनिधिले बताएका छन् । जर्मनीको टेलिभिजन च्यानल डीडब्लूको अनलाइन संस्करणले जनाएअनुसार रुसी पक्षले वार्तालाई ‘रचनात्मक’ भन्दै युद्ध अन्त्य गर्ने आशा बढाएको टिप्पणी गरेको छ । चार घण्टासम्म चलेको छलफलपछि युक्रेनी प्रतिनिधिमण्डलले पनि […]

रुस-युक्रेन वार्ता सकारात्मक : रुसले किभबाट सेना हटाउने

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच वार्तापछि रुसले उत्तरी युक्रेन र राजधानी किभनजिकै सैन्य गतिविधि कम गर्ने जनाएको छ । रुसी रक्षामन्त्री अलेक्जेन्डर फोमिनले यसबारे जानकारी दिएका छन् । वार्तामा सहभागी प्रतिनिधिहरूले इस्तानबुल वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल

कीभ युक्रेन । रुस-युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रुसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले सोमबार बताएका छन् । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छ मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन् । उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रुसी […]

रुस–युक्रेन वार्ता सकारात्मक रूपमा अघि बढिरहेकाे छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी अधिकारीहरूबीच चलिरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउनुभएको छ । बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग आज शुक्रवार मस्कोमा भएको भेटमा पुटिनले आफ्नोतर्फका वार्ताकारहरूको अनुसार वार्तामा सकारात्मक परिवर्तनहरू देखिएका बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेन र बेलारुस सीमामा दुई पक्षका टोलीबिच तीन चरणमा वार्ता भएका हुन् । हिजो बिहीवार युक्रेन र रुसका विदेशमन्त्रीहरू टर्कीमा भेटेका थिए । तर अहिलेसम्म ती वार्ताबाट कुनै नतिजा देखिएको छैन । पुटिनले रुसविरुद्ध लग...

रुस–युक्रेन वार्ता : युद्धविराम भएन, छिट्टै अर्को वार्तामा बस्ने सहमति

आक्रमण रोक्न रुसलाई चौतर्फी दबाब युक्रेनमाथि जल, स्थल र आकाश सबैतिरबाट भइरहेको आक्रमण तत्काल रोकिनुपर्छ  :

युद्धकै बीच सुरु भयाे रुस-युक्रेन वार्ता

बेलारुस र युक्रेनको सीमामा वार्ता सुरु भएको हो । युद्धका बीच भएको यो वार्ताले नयाँ मोड ल्याउने विश्वास गरिएको छ ।