रुस-युक्रेन युद्धलाई अमेरिका र युरोपले भड्काइरहेछन्: महाथिर मोहम्मद

१० असोज, काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले रुस–युक्रेन युद्धलाई अमेरिका र युरोपले भड्काइरहेको टिप्पणी गरेका छन् । उनले सोमबार एकसाथ धेरै नै ट्वीट गर्दै रुस-युक्रेन युद्धलाई लिएर अमेरिका र युरोपेली मुलुकलाई निशाना बनाएका हुन् । ट्वीट सन्देशमा उनले युद्धप्रतिको प्रेम युरोपेली मुलुकको संस्कृतिको हिस्सा भएको टिप्पणी गरेका छन् । ‘तीन हजार वर्षभन्दा बढी लिखित […]