रुस-युक्रेन द्वन्द्वमा फसेका २४४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौँ। रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस-युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२/१२, हङ्गेरीमा चार र माल्डावामा […]

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धमा मुख्य हतियार बन्यो ड्रोन, युद्धको शैली पुनः परिभाषित हुँदै

सैन्य विश्लेषकहरुले यतिबेला रुस–युक्रेन युद्धलाई ‘पूर्णकालीन ड्रोन युद्ध’ भन्न थालेका छन् ।

रुस-युक्रेन युद्धलाई अमेरिका र युरोपले भड्काइरहेछन्: महाथिर मोहम्मद

१० असोज, काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले रुस–युक्रेन युद्धलाई अमेरिका र युरोपले भड्काइरहेको टिप्पणी गरेका छन् । उनले सोमबार एकसाथ धेरै नै ट्वीट गर्दै रुस-युक्रेन युद्धलाई लिएर अमेरिका र युरोपेली मुलुकलाई निशाना बनाएका हुन् । ट्वीट सन्देशमा उनले युद्धप्रतिको प्रेम युरोपेली मुलुकको संस्कृतिको हिस्सा भएको टिप्पणी गरेका छन् । ‘तीन हजार वर्षभन्दा बढी लिखित […]

रुस-युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडे : प्रचण्ड

काठमाडौं, १९ असार : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुस–युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडिरहेका बताएका छन् ।काठमाडौंमा आइतबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रचण्डले राजनीति प्रतिवेदन पेस गर्दै सतहमा रुस–युक्रेन युद्ध देखिए पनि यसको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडेको बताएका हुन् । ‘कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका […]

रुस-युक्रेन युद्धमा भारत किन तटस्थ ?

एजेन्सी, २२ चैत्र । रुस-युक्रेन युद्धमा भारत तटस्थ बस्नुले रुसलाई सबैभन्दा फाइदा पुगेको छ । रुसले भारतको सन्तुलित विदेश नीतिको खुलेर प्रशंशा गरेको छ । तर, अमेरिका, बेलायतलगायत पश्चिमा देशहरु भारतको तटस्थ भूमिकाप्रति असन्तुष्ट छन् । भारतको तटस्थ भूमिकाको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले समेत प्रशंशा गरे । उनले भारतले आफ्नो देश र नागरिकको हितलाई केन्द्रमा […]

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।...

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।...

संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत

संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ।...

रुस –युक्रेन द्वन्द्व

– राजदूत खड्का र एनआरएनए अध्यक्ष पन्त सीमा क्षेत्रमा खटिए– तीन सयभन्दा बढी नेपाली सुरक्षित स्थलमा– राजधानी केभका सबै नेपालीले युक्रेन छोडे लन्डन – रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत […]

रुस-युक्रेन द्वन्द्व प्रभावित: तीन सय दुई जना नेपालीहरु सुरक्षित गन्तव्यमा

रुस युक्रेन द्वन्द्व प्रभावित तीन सय दुई जना नेपालीहरु सुरक्षित गन्तव्यमा पुगेका छन्।

रुस-युक्रेन युद्धबारे अमेरिकासँग छलफल गयौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग रुस–युक्रेन युद्धका विषयमा छलफल गरेको बताएका छन् । उनले मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको ट्वीटर मार्फत जानकारी दिएका हुन् । ‘अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको छ । नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । हामी हाम्रो प्रगतिको […]