सिन्धुका मनमोहक हिमश्रृंखलामा तानिए आरोही र पर्यटक

सरकारले सिन्धुका मनमोहक हिमश्रृंखला आरोहण खुलाएयता यस क्षेत्रमा आरोही र पर्यटक तानिन थालेका छन् । चाडपर्वका बीच स्वच्छ मौसमको आनन्द लिने र आरोहणको लक्ष्य बोकेर आन्तरिक तथा बाह्य पर्यटक हिमक्षेत्र घुम्न आइरहेका छन् ।

सम्बन्धित सामग्री

जुगल क्षेत्रमा हिमाल आरोही र पर्यटक बढे

सरकारले जुगल हिमाल आरोहण खुला गरेपछि त्यस क्षेत्रमा आरोही र विदेशी पर्यटक बढेको पाइएको छ । सफा मौसमको फाइदा लिँदै विदेशी पर्यटक जुगल क्षेत्रको प्राकृतिक दृश्यावलोकन गर्न हिमाली क्षेत्र आएका...

मौरिज हर्जोग पदमार्गमा पर्यटक बढे

म्याग्दी– मौरिज हर्जोग पदमार्गमार्फत ८ हजार ९१ मिटर अग्लो नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पर्यटक बढेका छन् । समुद्री सतहदेखि ४ हजार ३ सय ५ मिटर उचाइमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधार शिविरसम्मको पदमार्ग सुरक्षित र उत्कृष्ट गन्तव्य रहेको त्यहाँ पुगेका पर्यटकले बताउने गरेका छन् । प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग […]

धवलागिरिमा आरोही आउन थाले

म्याग्दी – म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन्। संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन्। यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ। विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका हुन्। शरद्कालीन याममा आठ के टे«क्सबाट […]

धवलागिरीमा आरोही आउन थाले

म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरी हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका हुन् । शरद्कालीन याममा आठ के …

आधार शिविरमा विद्युत, संचार र खानेपानी समस्या

अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोही र पर्यटकलाई विद्युत, सञ्चार र खानोपनीको असुविधा रहेको छ । सहज पदमार्गले पर्यटनको आगमन बढेपछि अन्नपूर्ण गाउँपालिका– ४ स्थित नर्थ अन्नपूर्ण आधार शिविरमा पुगेका आरोही र पर्यटकलाई विद्युत, खानेपानी, सञ्चार, गोदाम घरको सुविधाबाट बञ्चित रहेका छन् । ४ हजार १९० मिटर उचाइमा रहेको आधार शिविरमा पर्यटक आवागमन बढेको छ […]

अक्टोबरमा भित्रिए ८८ हजार पर्यटक

७७ देशका १३ सय ६० आरोही शरद् ऋतुमा हिमाल चढ्ने उद्देश्यले नेपालमा कोभिड महामारीपछि ‘अक्टोबर’ महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । एक महिनामा विभिन्न देशबाट ८८ लाख पाँच सय ८२ पर्यटक...

सगरमाथा आरोही कल्पना चट्टान आरोहण गराउन सिकाउँंदै

काठमाडौं । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनबाट दिइने प्रारम्भिक तालिम इलाम नगरपालिका–८ मा रहेको चट्टान आरोहणमा १ हप्ताको लागि संचालन भएको हो । याम बहादुर (कमल) फाउण्डेशन इलामले आयोजना गरेको चट्टान आरोहण तालिममा कल्पनाको साथमा प्रशिक्षक मनिषा बुढामगर […]

धवलागिरि हिमाल आरोहणका लागि आउन थाले आरोहीहरू

म्याग्दी- धवलागिरि हिमाल आरोहणका लागि आरोही  पर्यटकहरु आउन थालेका छन् । म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका ४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न […]

मेरापिक चढेर फर्किने क्रममा दुई विदेशी १० नागरिक फसे

सोलुखुम्बु, कात्तिक ३ । सोलुखुम्बुको मेरापिक चढेर फर्किने क्रममा मौसम प्रतिकुल बनेपछि विदेशी पर्यटक सहित १० जना फसेका छन् । मंगलबार मेरापिक आरोहण गरि फर्किने क्रममा मौसमका कारण मेराला ओडारमा चार, हाई क्याम्पमा चार र आधारशिविरमा २ जना आरोही फसेका हुन् । त्यसमध्ये मेरालामा फसेका चार मध्ये एक ब्रिटिस नागरिक स्टु सियन सहित सोलुखुम्बुका आरोही […]

म्याग्दीका हिमाल आरोहणका लागि आउन थाले आरोही

असोज १, म्याग्दी । म्याग्दीस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल शुरु भएको छ । शरद्कालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन् ।  सेभेन समिट र पाइनर ट्रेकमार्फत आएका आरोही बाबियाचौरबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए । आरोही सडक र पदमार्ग अवरुद्ध भएकाले हेलिकोप्टर चढेर गएका हुन् ।  ‘बीस जनाको टोली हेलिकोप्टरबाट र २० पैदल हिँडेर आधार शिविर पुगेका छन्’, शेरचनले भने, ‘हिमालयन र डोल्मा टे«कमार्फत अनुमति लिएका पर्वतारोही काठमाडौंबाट आउने तयारीमा छन् ।’ जापान, चीन, स्पेनलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका सेभेन समिट टे«कबाट आएकी माया शेर्पाले बताए । उनीसहित पूर्णिमा श्रेष्ठलगायत नेपाली पर्वतारोहीको टोली पनि धवलागिरि आरोहणमा आएको छ ।  ‘धवलागिरिमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन्’, उनले भने, ‘यो याममा हामी नेपाली महिला पर्वतारोही धवलागिरि चढ्ने तयारीमा छौँ ।’ सो टोलीले गत वैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक चढ्ने नेपाली महिलाको कीर्तिमान बनाएको थियो । त्रियासी वर्षमा प्रवेश गरेका स्पेनका कार्लोस सोरिया पनि धवलागिरि आरोहणका लागि आएका छन् । उनले गत यामसहित ११आँै पटकसम्म धवलागिरि हिमाल आरोणको प्रयास गरेका थिए । पर्यटन विभागले भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन शुरु गरेको थियो ।  ४० जनाले धवलागिरि हिमालको आरोहणका लागि अनुमति लिएर रू. ४२ लाख १० हजार सरकारलाई सलामी दस्तुर तिरेका विभागले जानकारी दिएको छ । शरद्याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ । रासस