मेरापिक चढेर फर्किने क्रममा दुई विदेशी १० नागरिक फसे

सोलुखुम्बु, कात्तिक ३ । सोलुखुम्बुको मेरापिक चढेर फर्किने क्रममा मौसम प्रतिकुल बनेपछि विदेशी पर्यटक सहित १० जना फसेका छन् । मंगलबार मेरापिक आरोहण गरि फर्किने क्रममा मौसमका कारण मेराला ओडारमा चार, हाई क्याम्पमा चार र आधारशिविरमा २ जना आरोही फसेका हुन् । त्यसमध्ये मेरालामा फसेका चार मध्ये एक ब्रिटिस नागरिक स्टु सियन सहित सोलुखुम्बुका आरोही […]

सम्बन्धित सामग्री

साेलुखुम्बुमा क्यानडेली नागरिक मृत भेटिए

साेलुखुम्बु – सोलुखुम्बुमा एक जना विदेशी नागरिक मृत भेटिएका छन् । महाकुलुङ गाउँपालिका वडा नम्बर १ मा क्यानडाका नागरिक ५२ वर्षका दानेल क्लाउटर मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  प्रहरीका अनुसार मेरापिक हिमाल आरोहण गरेर फर्किएका क्लाउटर एक होटलमा सुतेकै ठाउँमा मृत भेटिएका हुन् । उनको शव हेलिकप्टरबाट लुक्ला ल्याएर कानुनी प्रक्रिया पूरा गरी काठमाण्डौ पठाइएको छ ।

मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु

जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ । आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।उनकाअनुसार चिप्लिएर लडेका क्रिष्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत उद्धार गरि पासाङल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।शव परीक्षणका ला

मेरापिक क्षेत्रमा बेलायती नागरिकको मृत्यु

जिल्लाको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ। आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।...

मेरा पिकमा फसेका ५ जनालाई उद्धार गरी काठमाडौं ल्याइयो, अझै एकजना बेपत्ता

४ कात्तिक, काठमाडौं । मेरा पिक आरोहणका क्रममा फसेका पर्यटक तथा नेपाली सहयोगीमध्ये ५ जनालाई सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाका अनुसार मेरापिक (६४७० मि) आरोहण पूरा गरि फर्कने क्रममा फसेकामध्ये ४ जना विदेशी आरोही र एक जना नेपाली पथप्रदर्शकलाई उद्धार गरी काठमाडौं ल्याइएको हो । उनीहरुको अहिले […]