म्याग्दी– मौरिज हर्जोग पदमार्गमार्फत ८ हजार ९१ मिटर अग्लो नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पर्यटक बढेका छन् । समुद्री सतहदेखि ४ हजार ३ सय ५ मिटर उचाइमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधार शिविरसम्मको पदमार्ग सुरक्षित र उत्कृष्ट गन्तव्य रहेको त्यहाँ पुगेका पर्यटकले बताउने गरेका छन् । प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग […]