राजनितिको विभिन्न परिभाषा छन् । राजनीतिले राज्यसत्ताको माध्यमबाट जनहितको काम गर्छ भन्ने जनतालाई बुझाइन्छ। तर, राजनीतिका नाममा इतिहासमा मानिस किन मारियो ? मालिक र दासको रूपमा किन विभेद गरियो ? राजनीतिको नाममा मान्छे मारिने शृङ्खला, मानिस-मानिसमा विभिन्नरूपका विभेद किन कायम छ ? अत: राजनीतिको निर्दयीरूप विश्वव्यापी र अविछिन्न छ ।...