साहित्यकार कोइरालाको कोरोना संक्रमणले निधन

काठमाडाैं : नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य, साहित्यकार, विभिन्न ग्रन्थका सम्पादक, बौद्धिक व्यक्तित्व, जीवनचन्द्र कोइरालाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।उनको बुधबार दिउँसो १२:३० मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी दुई साता अघि संक्रमित भएर निजामती अस्पतालमा उपचार हुँदाहुँदै आइसीयुमा राख्न धुलिखेल अस्पतालमा उपचारार्थ भर्ना भएका थिए।यसै बर्ष साझा प्रकाशनको निर्वाचनमा अध्यक्षका प्रत्यासी बनेका ६१ वर्षीय कोइराला राजनीति सँगसँगै सामाजिक र साहित्यका क्षेत्रमा सक्रिय थिए। उनका

सम्बन्धित सामग्री

वरिष्ठ साहित्यकार रसिकलाई पत्नी शोक

काठमाडौं :  वरिष्ठ साहित्यकार गणेश रसिकलाई पत्नीशोक परेको छ।  उनकी धर्मपत्नी नीरा रसिकको बुधबार  साँझ चार बजे निधन भएको हो। तीन साता अघि उनमा कोरोना संक्रमण देखिए पछि काठमाडौं धुम्बाराही  स्थित ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। ६६ वर्षीया नीराका श्रीमान र  एक छोरी छन्। उनको आज बिहान ११ बजे पशुपतिमा आर्यघाट (विद्युतीय शबदाह गृह)मा अन्त्येष्टि गरिने पारिवारिक बासु शशी स्मृति परिषदका सदस्य प्रद्युम्न जोशीले जानकारी दिए।  रसिकका छोरा र भाइ

रहिनन् साहित्यकार बानिरा गिरी

काठमाडौं। चर्चित साहित्यकार बानिरा गिरीको निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको हो। केही दिनअघि उनलाई कोरोना संक्रमण पनि भएको थियो। लामो समयदेखि उनी अल्जाइमर्सबाट पीडित थिइन्। आइतबार राति गाह्रो भएपछि अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। ७५ वर्षकी गिरीका उपन्यास र कविता चर्चित छन्।

रहिनन् साहित्यकार बानिरा गिरी

काठमाडौं। चर्चित साहित्यकार बानिरा गिरीको निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको हो। केही दिनअघि उनलाई कोरोना संक्रमण पनि भएको थियो। लामो समयदेखि उनी अल्जाइमर्सबाट पीडित थिइन्। आइतबार राति गाह्रो भएपछि अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। ७५ वर्षकी गिरीका उपन्यास र कविता चर्चित छन्।

वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको निधन

वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि सैनिक अस्पतालमा उपचार गराइरहनुभएका कार्कीको आइतबार बिहान निधन भएको उहाँका छोरा पंकज कार्कीले जानकारी दिनुभएको छ । स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिनुभएका ८३ वर्षीय कार्की चलचित्र लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय हुनुहुन्यो । ‘विश्वास, पहिलो प्रेम, …

साहित्यकार तथा चलचित्रकर्मी कार्कीको कोरोनाबाट निधन

काठमाडौं : साहित्यकार एवं चलचित्रकर्मी चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ। अस्वस्थ भएपछि उनलाई एक हप्ताअघि छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको थियो। उनी गत वैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आएका थिए।ज्वरो आएपछि अस्पताल भर्ना गरेर परीक्षण थाल्दा उनलाई कोरोना संक्रमण देखिएको थियो। कार्कीको उपचारको क्रममा आज बिहान निधन भएको साहित्यकार राजेन्द्र थापाले जानकारी दिए।कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषा साहित्यमा पनि कलम चलाएका थिए। उनी ५० वटा भन्दा धेरै फिल्ममा कथा तथा पटकथा ल

फिल्मकर्मी चेतन कार्कीको कोरोना संक्रमणबाट निधन

विदुर गिरी, काठमाडौं । ख्यातिप्राप्त फिल्म लेखक, निर्देशक, गीतकार तथा साहित्यकार चेतन कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । निर्माण नियन्त्रकबाट फिल्मी करियर शुरु गरेका ८४ वर्षिय कार्कीले विश्वास, भूमरी, पहिलो प्रेमजस्ता फिल्मको निर्देशन गरेका थिए। […]