‘समस्या सडकमा नआउँदै सम्बोधन हुनुपर्छ’

काठमाण्डाै – पर्वत कुश्माका रामबहादुर थापा श्रीमतीलाई अस्पतालमा जँचाउन भनेर सोमवार काठमाण्डौ आउनुभयो । अस्पतालको काम सकेर घर फर्कनको लागि मंगलवार बिहानै नयाँ बसपार्क पुग्नु भयो । तर, बसपार्क पुग्दा कुनै गाडी थिएन ।  ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार आन्दोलन गरेका थिए । आन्दोलनमा सहभागी विभिन्न यातायातसम्बद्ध संस्थाहरुले विरोधस्वरुप मंगलवार सार्वजनिक यातायातका साधन नचलाउने घोषणा गरे । जसका कारण स...

सम्बन्धित सामग्री

सडकमा उठेका आवाज सम्बोधन गर्न आयोगको माग

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले सडकमा उठेका आवाजको सम्बोधन गर्न माग गरेको छ। आयोगले मंगलबार प्रेस वक्तव्य जारी गर्दै विगत केही समयदेखि नेपाली नागरिकहरूको विविध प्रकारका असन्तुष्टीहरु सडकमा आइरहेको र त्यसलाई सरकारले मत्थर पार्न नसकी दैनिक रुपमा नागरिकहरूको मानव अधिकार, मौलिक हक अधिकारको उल्लंघन हुने गतिविधि तीव्र हुँदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।‘राज्य संचालनमा भएका कमीकमजोरी र त्रुटीको परिणाम आम नेपाली नागरिकमा हजारौं व्यक्तिको ज्यान आहुतिबाट प्राप्त

क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौँ : प्रचण्ड

काठमाडौँ- माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गरेका छन् । काठमाडौँमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि मौजुदा शासन प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आफ्नो पार्टी सडकमा जाने घोषणा गरेका हुन् । माओवादीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न […]

प्रचण्डको घोषणाः क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौँ

काठमाडौँ – माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गरेका छन्। काठमाडौंमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि मौजुदा शासन प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आफ्नो पार्टी सडकमा जाने घोषणा गरेका हुन्। माओवादीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न सडकको […]

युक्रेनका राष्ट्रपतिद्वारा आज संसारभरका मानिसलाई सडकमा उत्रन अपिल

काठमाडौं, चैत १० । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन आग्रह गरेका छन्। निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक विशेष सम्बोधन गर्दै संसारभरिका मानिसलाई आज सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन्। आफ्नो दैनिक सम्बोधनका […]

ओलीको गृहमन्त्रीलाई टेलीफोन : तपाईं पुलिस किन सडकमा पठाउनुहुन्छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई टेलीफोन गरेका छन् । अध्यक्ष ओलीले गृहमन्त्री खाणलाई फोन गरेर हिजो बानेश्वरमा प्रदर्शनबारे जिज्ञासा राखेका छन् । सोमबार कालु पाण्डेको समाधीस्थलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त टेलिफोन संवादबारे जानकारी गराएका हुन् । उनले भने, ‘मैले आज गृहमन्त्रीलाई भने-तपाईं पुलिस किन सडकमा पठाउनुहुन्छ? […]

माग सम्बोधन नभए सडकमा उत्रिने ठाकुरको चेतावनी

२४ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको बताए । थरुहट-मधेस आन्दोलनका क्रममा थुप्रै नेता कार्यकर्तामाथि मुद्दा लगाएको र केही अझै पनि […]

मधेसको सम्बोधन नभए हामी सडकमा उत्रन बाध्न हुन्छौँ: महन्थ ठाकुर

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी समस्याको सम्बोधन नभए ज्वालामुखीजस्तै विस्फोट हुने र सडकमा उत्रन बाध्य हुने बताएका छन्। उनले यसअघिका समस्यामा सम्बोधन गरेकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमलाई ओलीले भने, ‘सडकमा बाँडेको कागज’

पटक–पटक नाम सडकमा बाँडेको कागज भन्दै सम्बोधन गर्नुभएका उहाँले देशमा लगानी बढाउन शान्ति र सुव्यवस्था कायम हुनुपर्ने बताउनुभयो ।

ओलीलाई खनालले भने– नेकपा हेर्न सडकमा आउनुहोला

१६ माघ, विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वास्तविक नेकपा हेर्नका लागि सडकमा आउन आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले वास्तविक नेकपा हेर्न सडकमा आउन आग्रह गरेका हुन् । ‘टीभीमा फुकेर हुँदैन । नेकपा हेर्न सडकमा आउनुहोला’ उनले भने ‘सडकको यो […]

ओलीलाई खनालको चुनौती : को आधिकारिक हो, सडकमा आएर हेर्नुस्

९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’