ओलीलाई खनालको चुनौती : को आधिकारिक हो, सडकमा आएर हेर्नुस्

९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आफ्नो समूहले काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले भने, ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता गर्न चाहन्छु ।’

सम्बन्धित सामग्री

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकार जोगाउने कि गिराउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरिएको छ। जारी केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले वर्तमान सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरेकी हुन्। पार्टीको आधिकारिक धारणा नआउँदा फरक धारणा गएको भन्दै उनले पार्टीको धारणा माग गरिन्। ‘अहिलेको सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा पार्टीको आधिकारिक धारणा आओस्। गठबन्धन बनाउने

यी हुन् अमेरिकाका सबै ५० राज्यका आधिकारिक फूल

अमेरिकामा राज्यका पहिचान देखाउने धेरै तरिकाहरू छन्। विभिन्न राज्यका उपनामदेखि फरक फरक झण्डाहरुमात्र होइन फूलहरु पनि फरक फरक छन् । अमेरिकामा अलाबामादेखि वायोमिङ र वाशिंगटन डीसीसम्मका ५० आधिकारिक राज्यका फरक फरक फूलहरू छन् । क्यामेलिया अलाबामाको आधिकारिक फूल हो। अल्पाइन फर्गेट मी नट अलास्काको आधिकारिक फूल हो। सागुआरो क्याक्टस ब्लोजम एरिजोनाको आधिकारिक फूल हो। एप्पल […]

सर्लाही २ मा सत्तागठबन्धनका आधिकारिक उम्मेदवार यादव

सर्लाही २ मा प्रतिनिधिसभाको चुनावका लागि सत्तागठबन्धनका आधिकारिक उम्मेदवार महेन्द्र राय यादव हुने भएका छन्।    मंसिर ४ को निर्वाचनका लागि आधिकारिक उम्मेदवार यादव हुने सत्तागठबन्धनका शीर्ष नेताद्वारा बुधबार विज्ञप्ति जारीमा उल्लेख...

सिग्राम ब्राण्डको आधिकारिक वितरकमा गौरव शारदा नियुक्त

काठमाडौं । एसपीजी ट्रेडिङका निर्देशक गौरव शारदा जुन विनर लिकर्सले नेपालमा उत्पादन गर्ने सिग्रामका ब्राण्डहरूका लागि आधिकारिक वितरकका रूपमा नियुक्त भएका छन् । नेपालमा पर्नोड रिचार्डका आयातित ब्रान्डका आधिकारिक आयातकर्ता शारदा सिग्रामका ब्राण्डहरूको आधिकारिक वितरक नियुक्त भएका हुन् । विनर लिकर उद्योग प्रालि, पर्नोड रिचार्ड इन्डिया, अल्कोबेभ कम्पनीसँगको एक संयुक्त उद्यम भएको जनाइएको छ । […]

टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेतामा स्याकार

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कटुरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको छ ।बिहीबार एक कार्यक्रम गरी स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रीन ब्याट्रीको आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरिएको हो । टाटा ग्रीन ब्याट्री टाटा अटोकम्प जिवाई ब्याट्री कम्पनीले उत्पादन गर्छ । यो कम्पनी भारतको अटोमोटिभ र दुई वाट […]

भिभो बन्यो कतार विश्वकपको आधिकारिक प्रायोजक

भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । कतार विश्वकप आगामी २१ नोभेम्बरदेखि हुँदैछ । यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्धनहरू संचालन गर्ने जनाएको छ ।

भिभो बन्यो कतार विश्वकपको आधिकारिक प्रायोजक

भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ ।कतार विश्वकप आगामी २१ नोभेम्बरदेखि हुँदैछ । यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्द्धन संचालन गर्ने जनाएको छ ।

नेप्सेमा गठन भयो आधिकारिक ट्रेड युनियन

२१ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा आधिकारिक ट्रेड युनियन गठन भएको छ । आधिकारिक ट्रेड युनियनको रुपमा नेप्से कर्मचारी संघ गठन भएको हो । कार्यरत कर्मचारीको भेलाले आधिकारिक रुपमा कर्मचारी संघ गठन गर्ने निर्णयअनुसार चैत १६ गतेका दिन नेप्से कर्मचारी संघ दर्ता भएको अध्यक्ष नवराज थापाले जानकारी दिए । थापाको अध्यक्षतामा गठन भएको संघमा […]

साओमीको आधिकारिक स्टोर अब बुटवलमा

साओमीले बुटवलमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । सो स्टोर बुटवलको विपि चोक ६ मा अवस्थित रहेको छ । यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्ने कम्पनीले जनाएको छ । यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।  हरेक मी स्टोरसंग देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्न प्रयास जारी...

झापामा जेसीबीको आधिकारिक आउटलेट

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले झापाको दमकमा सुविधासम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरु गरेको छ । जेसीबीको यो ३५औं आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जानकारी दिएको छ । ओम दमक मोटर्स प्रालिले सञ्चालन गरेको नयाँ आधिकारिक बिक्री केन्द्रको […]