खोप नलगाई अफिस आउने तीन कर्मचारीलाई जागिरबाट निकालिदियो सिएनएनले

अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोनाभाइरसविरूद्धको खोप नलगाइकनै अफिस आउने तीन जना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ।

सम्बन्धित सामग्री

सेवा वितरणमा विभेद नहोस् : मन्त्री मोदी

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीका रुपमा आउने कर्मचारीलाई पनि विभेदरहित ढंगले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । मन्त्री मोदीले आज राष्ट्रिय किताबखाना (निजामती) को आकस्मिक अनुगमन गर्दै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताए।  उनले भने, ‘सेवाग्राहीका रुपमा आउने सरकारी कर्मचारीलाई समेत विभेदरहित ढङ्गले सेवा […]

करारमा कार्यरत कर्मचारीलाई ‘कर्णाली प्रोत्साहन भत्ता’ दिँदै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरूलाई ‘कर्णाली प्रोत्साहन’ भत्ता दिने भएको छ । त्यसका लागि गत मंसिर २१ गते बसको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको हो ।प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा अनुसार आउने साउन महिनादेखि सुर्खेत जिल्लामा कार्यरत स्थायी दरबन्दीमा सेवा करारमा कार्यरत कर्मचारीले ४ हजार प्रोत्साहन भत्ता पाउने छन् । यस्तै सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेखमा कार्यरत कर्मचारीलाई ६ हजार, कालिकोट र जुम्ला कार्यरतका लागि ८ र

कर्मचारीलाई आवास सुविधा दिने लुम्बिनी प्रदेश सरकारको निर्णय

२९ मङ्सिर, दाङ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी दाङको देउखुरीमा बसेको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश कार्यालयको सुभारम्भपछि बसेको पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । स्थायी राजधानीमा दाङमा स्थान्तरणका क्रममा आउने कर्मचारीहरुलाई सहजताका लागि वर्ग विभाजन गरेर आवासको सुविधा दिने निर्णय गरिएको सरकारका […]

बढारियो सामान्यको ‘बरण्डा’, चुनावपछि निमित्त पनि चट् !

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह ‘बरण्डा’ बढारिएको छ । कर्मचारीतन्त्रको विकृतिमध्ये एक ‘बरण्डा’ खाली गरिएसँगै कर्मचारीहरूले त जिम्मेवारी पाएका छन् नै, राज्यकोषकोसमेत चरम दुरुपयोगसमेत रोकिएको छ ।  सुरु नियुक्ति भई आउने कर्मचारीलाई पदस्थापन नहुन्जेल र विशेष परिस्थितिका कर्मचारीलाई निश्चित अवधिसम्म राख्नका लागि यो समूहको परिकल्पना गरिए पनि पछिल्लो समय ‘अमुक’ […]

बिना हाजिर तीन महिनादेखि कर्मचारीलाई तलब

मुगु – रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोस्टमा कार्यरत कर्मचारीहरूले  गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागी स्थापना गरिएका पोस्टका कर्मचारीलाई बिना हाजिर तलब खुवाइएको हो ।  निकुञ्ज कार्यालयले गत चैत सकिए लगत्तै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सी […]

पशुपति क्षेत्रका सफाइ कर्मचारीलाई तालिम

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ । विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखौँ पर्यटक आउने गर्छन् ।सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, हरितालिका पर्व, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नव वर्षारम्भ (वैशाख १ गते) जस्ता पर्वमा एकै दिन पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्

पशुपति क्षेत्रलाई स्वच्छ बनाउन सफाइ कर्मचारीलाई तालिम

काठमाडौँ,१२ असार । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ । विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखाँै पर्यटक आउने गर्छन् । सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, […]

राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछु : सञ्चारमन्त्री थापा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रीत गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन्। मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुनेगरी कार्ययोजना बनाउनुपर्ने बताइन्। उनले कर्मचारीलाई परिणाम आउने गरी कार्यसम्पादन गर्न निर्देशनसमेत दिइन्।

सरकारी कार्यालयमा कर्मचारी एकचौथाइ मात्रै

कार्यालयमा आउनुनपर्ने कर्मचारीलाई घरबाटै काम गराइएको उनको भनाइ छ । घरमै बसेर काम गर्ने कर्मचारीलाई सरकारले कोभिड काजको सुविधा दिएको छ। संघीयले कार्यालयमा आउने कर्मचारीका हकमा पनि आलोपालो प्रणाली लागु गरेको छ।...