बिना हाजिर तीन महिनादेखि कर्मचारीलाई तलब

मुगु – रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोस्टमा कार्यरत कर्मचारीहरूले  गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागी स्थापना गरिएका पोस्टका कर्मचारीलाई बिना हाजिर तलब खुवाइएको हो ।  निकुञ्ज कार्यालयले गत चैत सकिए लगत्तै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सी […]

सम्बन्धित सामग्री

अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

७ चैत, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय एक महिनादेखि प्रमुखविहीन छ । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि ६ फागुनदेखि सम्वेदनशील मानिने भन्सार कार्यालय निमित्त प्रमुखकै भरमा चलिरहेको छ । कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव सेवन्तक पोखरेल कार्यालयमा हाजिर नहुने अडानमा अडिग छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले समेत पोखेरललाई […]

अध्यक्षले हाजिर हुन नदिएपछि कानेपोखरी एक महिनादेखि प्रशासकीय प्रमुखविहीन

१९ वैशाख, विराटनगर। अध्यक्षले सरुवा भएर आएका कर्मचारीलाई हाजिर गर्न रोकेपछि मोरङको कानेपोखरी गाउँपालिका एक महिनायता प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएका शाखा अधिकृत विष्णुकुमार थेगुवालाई अध्यक्ष राजमती इङ्नामले हाजिर गर्न रोक लगाएकी हुन् । मन्त्रालयले १३ चैतमा कानेपोखरीका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई […]

दुई आयोगका कर्मचारी कामविहीन नौ महिनादेखि हाजिर मात्रै

सरकारले संक्रमणकालीन न्यायका लागि बनाएका दुई आयोगमा कार्यरत कर्मचारी नौ महिनादेखि कामविहीन बनेका छन्।...

जिम्मेवारीविहीन भए चिकित्सा शिक्षा आयोगका १३ कर्मचारी

चिकित्सा शिक्षा आयोगका १३ जना कर्मचारीलाई एक महिनादेखि जगेडामा राखिएको छ । उपसचिवसहित विभिन्न शाखाका ती कर्मचारीलाई आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको निर्देशनमा जिम्मेवारीविहीन बनाइएको हो । आयोगका उपसचिव सीताराम कोइरालासहितका कर्मचारी एक महिनादेखि कार्यालय जाने र हाजिर गरेर दिनभर खाली बस्ने गरेका छन् ।शिक्षा मन्त्रालयले सरूवा गरेर पठाएका सदस्य–सचिवलाई सहयोग गरेको भन्दै ती कर्मचारीहरूलाई जिम्मेवारीविहीन बनाइएको हो । उपाध्यक्ष प्राडा गिरीको निर्देशनमा ती कर्मचारीलाई काम गर्न नदिई जगेड

सिंहदरबार वैद्यखानाले थाल्यो चार महिनापछि औषधि उत्पादन, कर्मचारीले पाए तलब

काठमाडौं : चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा औषधि उत्पादन शुरु भएको छ।समितिमा चार महिनादेखि औषधि उत्पादन रोकिएको थियो। काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्किने गरेका थिए।गत शुक्रबारदेखि त्रिफला उत्पादन सुरु भएको हो। समितिले त्रिफला बनाउन थालेको हो। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण सकिएको सात महिना भएको थियो।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार कार्यालय प्रमुखका रूपमा निमित्त कार्य

सिंहदरबार वैद्यखानाका कर्मचारीलाई न काम, न दाम : हाजिर गर्ने, टाप कस्ने

काठमाडौं : चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो।उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन्। समितिको अवस्था बिग्रिँदै गएपछि कर्मचारीले २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन्। तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन्। व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त का

सात महिनासम्म हाजिर नगरी कर्मचारीले तलब बुझे

हुम्लाको अदानचुली गाउँपालिकाका कर्मचारीले हाजिर नै नगरी तलब बुझ्दै आएको भेटिएको छ ।  अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टकदत्त  प्याकुरेलले वैशाख महिनादेखि हाजिर नै गरेका छैनन् । वैशाखदेखि कार्यालय...

कार्यालय नआउने १२ प्रहरीलाई बर्खास्त गर्ने हेडक्वार्टर चेतावनी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ । केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका १२ जनालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको  केन्द्रीय प्रहरी प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मङ्गलवार […]

कार्यालय नआउने १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ । केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।यसरी कार्यालयमा हाजिर नहुनेमा प्रहरी जवानहरू राजकुमार शाह, डिलबहादुर पुनमगर, विजेन्द्र कार्की,  आशाराम महतो, वुद्धवीर तामाङ, मुस्कान वान्तवा, विष्णु

यी ११ जना प्रहरी दुई महिनादेखि वेपत्ता ! ७ दिनभित्र हाजिर नभए जागिर जाने (सूची)

नेपाल प्रहरीका ११ जना कर्मचारी सम्पर्क बिहीन भएका छन् । प्रहरी परिचरदेखि प्रहरी नायब निरीक्षकसम्म ११ जना करिब २ महिनादेखि सम्पर्कबिहीन रहेका छन्