बढारियो सामान्यको ‘बरण्डा’, चुनावपछि निमित्त पनि चट् !

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह ‘बरण्डा’ बढारिएको छ । कर्मचारीतन्त्रको विकृतिमध्ये एक ‘बरण्डा’ खाली गरिएसँगै कर्मचारीहरूले त जिम्मेवारी पाएका छन् नै, राज्यकोषकोसमेत चरम दुरुपयोगसमेत रोकिएको छ ।  सुरु नियुक्ति भई आउने कर्मचारीलाई पदस्थापन नहुन्जेल र विशेष परिस्थितिका कर्मचारीलाई निश्चित अवधिसम्म राख्नका लागि यो समूहको परिकल्पना गरिए पनि पछिल्लो समय ‘अमुक’ […]

सम्बन्धित सामग्री

त्रिविको निमित्त रजिष्ट्रारमा कृष्णप्रसाद बस्याल नियुक्त

१८ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले कानुन संकायका डीन डा.कृष्ण प्रसाद बस्याललाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेको छ । गत १२ पुसमा निवर्तमान रजिष्ट्रार पेशल दाहालको कार्यवधि पुरा भएपछि रिक्त रहेको पदमा बुधबार निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुषालले उनलाई निमित्त रजिष्ट्रारको रुपमा नियुक्त गरेका हुन् । निमित्त रजिष्ट्रारको रुपमा बस्याल नियुक्त भएसँगै त्रिवि निमित्त पदाधिकारीको भरमा भएको छ […]

त्रिविको निमित्त उपकुलपतिमा भुसाल

प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन्।...

पुल्चोकका निमित्त क्याम्पस प्रमुख र विभाग प्रमुखहरुले दिए राजीनामा

१८ असोज, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् । बुधबार निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो । सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस […]

‘निमित्त’ कर्मचारी निमिट्याउन गर्ने निर्णय पनि अलपत्र

संघिय तथा सामान्य प्रशासन मन्त्रालयमा आउनेबित्तिकै मन्त्री अमन लाल मोदीले यही साउनभित्र ‘निमित्त’ निमट्यान्न पार्ने घोषणा गरेका थिए। उनको यो घोषणा पनि अहिले अलपत्र परेको छ।...

इमर्जिङ नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा बेल्वासे

इमजिङ नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको संचालक समितिको ७०औं बैठकको निर्णयानुसार साउन २० गतेबाट लागू हुनेगरि उनलाई निमित्त प्रमुुख कार्यकारी...

निमित्त सदस्य–सचिव थापाको राजिनामा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत तथा निमित्त सदस्य–सचिव कुलबहादुर थापाले राजिनामा दिएका छन् । उनले घरायसी कारण जनाउदै बुधबार राखेपमा राजिनामाको निवेदन दिएका हुन् । थापाले राखेपमा सदस्य–सचिवको अनुपस्थितिमा निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेका थिए । थापालाई गत फागुन ४ गते युवा तथा खेलकुद मन्त्रालयले कार्यकारी अधिकारसहित निमित्त सदस्य–सचिवको जिम्मेवारी […]

डडेल्धुरा अस्पतालको निमित्त मेसुमा डा पाण्डे

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा दिपेन्द्र पाण्डेलाई पठाउने निर्णय गरेको छ।

स्थानीय तहको सरुवामा निमित्त खेलो !

काठमाडौँ । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत खटनपटनमा हुँदै आएको ‘खेलो फड्को’ जारी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो दिन एउटालाई र भोलिपल्ट अर्कोलाई निमित्त दिनु र स्थानीय तहहरूले आफूले भनेकै कर्मचारीलाई निमित्त लिनु पछाडिको खेल बुझिनसक्नुको छ । यद्यपी विगतदेखि नै किन यस्तो भइरहेछ भन्ने विषयमा भने कोही अनविज्ञ छैनन् । […]

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य नियुक्त

काठमाडौँ– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेकोले उनलाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो। मन्त्रालयले आइतबार टेलिकमलाई पत्र पठाउँदै वैद्यलाई सचिवस्तरीय निर्णयानुसार निमित्त प्रबन्ध […]

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाण्डाै – हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बन्नुभएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको जनाएको छ । निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारीरूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराक...