काठमाडौं-७ मा रविन्द्र श्रेष्ठको स्वतन्त्र उम्मेदवारी

काठमाडौं : काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यमा रविन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। आज माछापोखरीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन्। सो क्षेत्रबाट सत्ता गठबन्धनबाट मानुषी यमी भट्टराई र जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठले निर्वाचन लड्दैछन्। नेकपा एमालले यहाँ आफ्नो उम्मेदवार घोषणा गरिसकेको…

सम्बन्धित सामग्री

चुनावी बहसमा युवा उम्मेदवारहरू

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं–५ मा स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम गुरुङ, काठमाडौं–७ मा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका प्रबेन्द्र पोख्रेल, ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसीमा कार्की र भक्तपुर–२ मा नेपा...

चुनावी बहसमा युवा उम्मेदवारहरू

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं–५ मा स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम गुरुङ, काठमाडौं–७ मा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका प्रबेन्द्र पोख्रेल, ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसीमा कार्की र भक्तपुर–२ मा नेपा...

रामवीर मानन्धरले फिर्ता लिएनन् उम्मेदवारी

काठमाडौं, २६ असोज । निवर्तमान सांसद तथा नेकपा एमालेका नेता रामवीर मानन्धरले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएनन्। पार्टीले श्यामप्रसाद घिमिरेलाई काठमाडौं–७ बाट आधिकारिक उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दुईपटक निर्वाचित सांसद तथा पूर्व मन्त्री समेत रहेका मानन्धरलाई टिकट नदिएर एमालेले यो क्षेत्रमा घिमिरेलाई टिकट दिएसँगै उनको असन्तृष्टि बढेको थियो । उक्त क्षेत्रबाट […]

काठमाडौं–७ मा निवर्तमान सांसद मानन्धरले फिर्ता लिएनन् उम्मेदवारी

२६ असोज, काठमाडौं । काठमाडौं–७ बाट निर्वाचित निवर्तमान सांसद रामवीर मानन्धरले आफ्नो उम्मेदवार कायम राखेका छन् । नेकपा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । बुधबार दिउँसो अनलाइनखबरसँगको कुराकानीमा उनले आफूले निर्वाचन अधिकृतको कार्यालयमा चुनाव चिह्न लिन लागेको बताए । ‘मैले उम्मेदवारी फिर्ता लिएको छैन, फिर्ता लिन दिएकै होइन, चुनाव चिह्न […]

एमालेले दिएन टिकट, रामवीर मानन्धरले काठमाडौं ७ मा दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं : नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। नेकपा एमालेले यसपटक सो क्षेत्रबाट आधिकारिक उम्मेदवार घोषणा गरेको छैन। राज्यमन्त्रीबाट हटेपछि पार्टी नेतृत्वको आलोचना गर्दै आएका रामवीरलाई यसपटक एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी…

रविले किन लिएनन् लौरो चुनाव चिन्ह

काठमाडौं, ७ असार । धेरैलाई रवि लामिछानेले स्वतन्त्र उम्मेदवारी घोषणा गर्छन् भन्ने लागेको थियो । उनी कुनै दल विशेषमा प्रवेश गर्छन् भन्ने अड्कल पनि थियो । तर, उनले दुवै गरेनन् । राजनीतिक दल नै खोले जसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखे । स्वतन्त्रहरुको दल भएपनि रविले लौरो चुनाव चिन्ह लिनसक्ने अनुमान थियो । लौरो चिन्ह […]