रामवीर मानन्धरले फिर्ता लिएनन् उम्मेदवारी

काठमाडौं, २६ असोज । निवर्तमान सांसद तथा नेकपा एमालेका नेता रामवीर मानन्धरले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएनन्। पार्टीले श्यामप्रसाद घिमिरेलाई काठमाडौं–७ बाट आधिकारिक उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दुईपटक निर्वाचित सांसद तथा पूर्व मन्त्री समेत रहेका मानन्धरलाई टिकट नदिएर एमालेले यो क्षेत्रमा घिमिरेलाई टिकट दिएसँगै उनको असन्तृष्टि बढेको थियो । उक्त क्षेत्रबाट […]

सम्बन्धित सामग्री

प्रभु साहको आम जनता पार्टीमा आबद्ध हुँदै पूर्वमन्त्री रामवीर मानन्धर

काठमाडौं, पुस १९ । पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टी (आजपा) मा आबद्ध हुने भएका छन् । आजपाका अध्यक्ष साह र मानन्धरबीच आज माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको छ । मिलेर पार्टी खोल्ने पूर्वसहमति अनुसार मानन्धर अब आजपामा आबद्ध हुन लागेका हुन् । २०७७ सालमा केपी ओली […]

रामवीर मानन्धर प्रभु साह नेतृत्वको आजपामा

पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टी(आजपा)मा आबद्ध हुने तयारीमा छन् ।

रामवीर मानन्धर र राजेन्द्र श्रेष्ठको जमानत जफत

काठमाडौं, ८ मंसिर । निर्वतमान सांसद द्धय राजेन्द्र श्रेष्ठ र रामवीर मानन्धरले जमानत जोगाउन सकेनन् । उनीहरु दुवैजना काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । श्रेष्ठले जनता समाजवादी पार्टीबाट र मानन्धरले एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा ३६ हजार ६१ मत सदर भएको छ । सदर मतको १० प्रतिशत ल्याउन […]

फोहोर व्यवस्थापनको जिम्मा मलाई दिनुस् : रामवीर मानन्धर

नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।प्रतिनिधिसभाको शून्य समयमा शुक्रबार बोल्दै उनले भने ,'काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्न खोजेको थिएँ तर तर बन्न पाइनँ,फोहोरमैलाले अहिले काठमाडौं अस्तव्यस्त ध्वस्त भइरहेको छ । संसदले मेरो अध्यक्षमा फोहोर मैला व्यवस्थापन समिति गठन गरोस् ।यो व्यवस्थापन मैले गर्न सक्छ। '

सूर्य चिह्न लिएर उठ्ने भनेको एमालेमा विलय नै होः रामवीर मानन्धर

काठमाडौं, २ वैशाख । नेकपा एमालेका सांसद रामवीर मानन्धरले सूर्य चिह्न लिएर उठ्नु भनेको एमालेमा विलयकै स्वरुप भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मानन्धरले भने, “नेकपा एमालेको ठूलो संगठन छ । संगठन व्यवस्थापन र कार्यकर्ता परिचालनमा पनि अग्रणी छ । साढे तीन वर्षको […]

रामवीर मानन्धर भन्छन्, सहमतिमै नेतृत्व चयनका लागि भरपुर प्रयास हुन्छ

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री रामवीर मानन्धरले आफूले पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले आफूले जनजाति क्लष्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले भने, ‘जनजाति क्लष्टरबाट २२ जनाले उम्मेदवारी दिने हो, त्यसमा ७ जना महिला हुनुहुन्छ र […]

एमाले १० औं राष्ट्रिय महाधिवेशनमा रामवीर मानन्धर केन्द्रिय सदस्यको उमेदवार

काठमाडौं, मंसिर ९ । काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रतितिधी सभा सदस्य रामविर मानन्धर एमाले १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यको उमेदवार बन्ने भएका छन् । मानन्धर आदिवासी जनजातीको कोटाबाट केन्द्रिय सदस्यमा उम्मेदवार बन्न लागेका हुन् । नेकपा (एमाले) ले काठमाडौं जिल्लाका १० ओटै निर्वाचन क्षेत्रबाट एमाले १० औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन […]

प्रमाण लिएर आउनुहोस्, बाटोमा परे सिनेमा हल दिन तयार छु : रामवीर मानन्धर

प्रमाण लिएर आउनुहोस्, बाटोमा परे सिनेमा हल दिन तयार छु : रामवीर मानन्धर