काठमाडौं–७ मा निवर्तमान सांसद मानन्धरले फिर्ता लिएनन् उम्मेदवारी

२६ असोज, काठमाडौं । काठमाडौं–७ बाट निर्वाचित निवर्तमान सांसद रामवीर मानन्धरले आफ्नो उम्मेदवार कायम राखेका छन् । नेकपा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । बुधबार दिउँसो अनलाइनखबरसँगको कुराकानीमा उनले आफूले निर्वाचन अधिकृतको कार्यालयमा चुनाव चिह्न लिन लागेको बताए । ‘मैले उम्मेदवारी फिर्ता लिएको छैन, फिर्ता लिन दिएकै होइन, चुनाव चिह्न […]