विद्युतीय गाडीको विक्रि-वितरणमा जोड दिनेलगायत यस्ता छन् काठमाडौं–७ बाट उम्मेदवारी दिएका ई.केसीका योजना

काठमाडौं, २७ असोज । काठमाडौं क्षेत्र नम्बर ७ बाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको लागि मनोनयन दर्ता गरेका ई.किरण केसीले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । केसीले सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनको चुनाव चिन्ह ‘खुकुरी क्रस’ रहेको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर केसीले […]