चुनावी बहसमा युवा उम्मेदवारहरू

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं–५ मा स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम गुरुङ, काठमाडौं–७ मा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका प्रबेन्द्र पोख्रेल, ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसीमा कार्की र भक्तपुर–२ मा नेपा...

सम्बन्धित सामग्री

डलरमा चुनावी प्रचार : न नियमन न कर

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्नो कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन् । जुन स्वाभाविक एवं आवश्यकता नै भइसक्यो । तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौं गाँठा भेटिन्छन् । स

चुनावी बहसमा युवा उम्मेदवारहरू

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं–५ मा स्वतन्त्र उम्मेदवारी दिएका श्रीराम गुरुङ, काठमाडौं–७ मा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका प्रबेन्द्र पोख्रेल, ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसीमा कार्की र भक्तपुर–२ मा नेपा...

बागी उम्मेदवार फकाउँदै देउवा, आज बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडाैँ – आगामी मंसिर ‍४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँग विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन्। निर्वाचन नजिकिएसँगै दलहरूकाे चुनावी दाैडधुप तीव्र बन्दै गइरहेकाे छ। चुनावी प्रचार कार्यलाई सत्ता गठबन्धनमा आवद्ध दलले पनि निकै तीव्रता दिएका छन्। गठबन्धनमा आवद्ध प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा […]

काठमाडौं क्षेत्र नम्बर १ काे चुनावी माहोल

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा पनि चुनावी माहोल तातेको छ । उम्मेदवारहरू आ–आफ्ना एजेण्डासहित मतदाताको घरदैलो पुगिरहेका छन् । घरदैलो अभियानसँगसँगै चुनावी सभा र अन्र्तक्रियासहित चुनावी अभियानमा सक्रिय रहेका उम्मेदवारहरूले मतदाता समक्ष आफ्नो एजेण्डा राख्दै मत मागिरहेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं […]

इलाममा तात्याे चुनावी माहोल

इलाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिंदै गर्दा इलाममा पनि चुनावी माहोल तीव्र बनेको छ । यसअघि सीमित घरदैलो अभियानमा केन्द्रित रहेका यहाँका राजनीतिक दल र उम्मेदवारहरू गत बिहिबारदेखि चुनावकाे प्रचारप्रसार खुला भएसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् । समकालिन मुलुकको राजनीतिका दुई शीर्ष नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधान […]

गाँजालाई वैध बनाउने चुनावी मुद्दा उठाउँदै एमाले‚ गठबन्धन र राप्रपा

हेटौंडा : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने दाउसहित उम्मेदवार घरघर पुगेका छन्।राष्ट्रिय राजनीति र स्थानीय मुद्दालाई बोकेर उम्मेदवारहरू आफ्ना लागि भोट मागिरहेका छन्। स्थानीय बासिन्दाका आवश्यकताअनुसार उम्मेदवारहरू आश्वासन बाँड्दै हिँडिरहेका छन्।मकवानपुर–२ का उम्मेदवारहरूले पनि अहिले स्थानीयका समस्यालाई चुनावी एजेण्डा बनाएका छन्।पुरानादेखि नयाँसम्मका सबै उम्मेदवारले यतिवेला मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को विकट गाउँमा रहेको गाँजालाई चुनावी एजेण्ड

झापामा चुनावी प्रचारप्रसार तीव्र पार्दै खुस्बु ओली

काठमाडाैँ- अहिले संघ र प्रदेशको चुनावको माहोल छ। उम्मेदवारहरू आफ्नो चुनावी माहोल बनाउन विभिन्न तह र तप्काबाट लागिरहेका छन्। विभिन्न पार्टीहरूले आफ्ना एजेन्डाहरूले जनताको भोट लोभ्याउने प्रयत्नमा छन्। यसै क्रममा झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार उठेकी खुस्बु ओली पनि अहिले क्रस खुकुरी चिन्ह लिएर चुनावी अभियानमा छिन्। ओली झापामा नै जन्मिएकी हुन्। मुस्लिम […]

चुनावी रौनकले छोएन मजदुरलाई

बागलुङ : स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँशहर सबैतिर चुनावी चर्चा छ। दलका नेता कार्यकर्ताहरू चुनावी प्रचार अभियानमा छन्। बागलुङमा पनि यसको रौनक निकै बढेको छ। गाउँ–गाउँ, घर–घरमा उम्मेदवारहरू भोट माग्न व्यस्त छन्। त्यति मात्रै होइन, मतदाता आकर्षित गर्न महत्त्वाकांक्षी घोषणापत्र पनि सार्वजनिक गरिरहेका छन्।विभिन्न दलका उम्मेदवारहरूले सार्वजनिक गरेको घोषणापत्र हेर्दा लाग्छ, बागलुङमा मजदुर छैनन्। बेरोजगार छैनन्। उम्मेदवारहरूले सार्वजनिक गरेको घोषणापत्रमा आधारभूत आवश्यक पूरा गर्नेभन्दा

इन्जिनियरको न्यूनतम पारिश्रमिक चुनावी एजेण्डा कि फण्डा ?

यही फागुन २७ गते नेपाल इन्जिनियर्स एशोसिएसनको ३३औं कार्यकारिणी समितिको निर्वाचन हुँदैछ । यो निर्वाचनमा विभिन्न उम्मेदवारहरू विभिन्न एजेण्डा देखाएर चुनावी मैदानमा छन् । एउटा एजेण्डा छ– इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण । विश्वका धेरै देशमा इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक तय गरिएका छन् । विडम्बना नै भन्नुपर्छ, नेपालमा निजी तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरूको न्यूनतम […]

एनआरएनए निर्वाचन : उम्मेदवारहरू चुनावी दौडधुपमा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका  हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो ।उनी नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उप संयोजकम