एमालेले दिएन टिकट, रामवीर मानन्धरले काठमाडौं ७ मा दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं : नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। नेकपा एमालेले यसपटक सो क्षेत्रबाट आधिकारिक उम्मेदवार घोषणा गरेको छैन। राज्यमन्त्रीबाट हटेपछि पार्टी नेतृत्वको आलोचना गर्दै आएका रामवीरलाई यसपटक एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी…

सम्बन्धित सामग्री

रामवीर मानन्धर र राजेन्द्र श्रेष्ठको जमानत जफत

काठमाडौं, ८ मंसिर । निर्वतमान सांसद द्धय राजेन्द्र श्रेष्ठ र रामवीर मानन्धरले जमानत जोगाउन सकेनन् । उनीहरु दुवैजना काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । श्रेष्ठले जनता समाजवादी पार्टीबाट र मानन्धरले एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा ३६ हजार ६१ मत सदर भएको छ । सदर मतको १० प्रतिशत ल्याउन […]